• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

झिमरुक गाउँपालिको नयाँ भवन उद्घाटन, स्थानीय तहलाई थप बलियो बनाऔँ : पौडेल


  •   शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित
  • प्यूठान । प्युठानको झिमरुक गाउँपालिकाले नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका भवनको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले उद्घाटन गर्नुभयो ।

    Advertisement

    बिहीबार भवनको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने बताउनुभयो । उहाँले निर्वाचन नहुँदासम्म हालकै जनप्रतिनिधीहरुले काम चलाउने पनि स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा पौडेलले जनताको नजिकको सरकार स्थानीय तहलाई थप बलियो बनाउनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले प्रादेशिक तहले स्थानीय तहको अधिकार कटौती भएको भन्दै प्रदेश संरचना खारेज गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

    झिमरुक गाउँपालिका वडा नम्वर ४ स्थित भ्यागुतेमा निर्मित दुई तले भवनमा २२ वटा कोठा, बैठक कक्ष, अपांगमैत्री शौचालय, आपतकालिन ढोका, भण्डार कक्ष लगाएत निर्माण गरिएका छन् ।

    भवन चार तलाको बनाउने डीपीआर तयार गरिएको छ । तर, हाललाई दुई तलामात्र निर्माण पुरा छ । चार तला पुरा भएपछि लिफ्टको समेत व्यवस्था हुने छ । लिफ्ट संचालनका लागि संरचना अहिले नै तयारी अवस्थामा राखिएको छ ।

    प्रमुख प्रशासनिक भवन सहित धेरैजसो वडा कार्यालयका भवनहरुको निर्माण समेत अन्तिम चरणमा भइरहेको गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले जानकारी दिनुभयो । उहाँले आफ्नै कार्यकालमा गाउँपालिकालाई व्यवस्थित रुपमा कामकाज संचालन गर्नेगरी कार्यालय निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर पुरा गरिएको बताउनुभयो ।

    केही वर्ष भाडाका भवन र गाउँपालिका केन्द्र तोकिएपछि सभाहललाई विभाजन गरेर कार्यालय संचालन गरिएको थियो ।आठ वटा वडामध्ये हालसम्म वडा नम्वर १, ३, ४, ५ र ६ नम्वर वडाको नयाँ भवन बनिसकेका छन् । अन्य भवन निर्माणको प्रक्रियामा छन् ।

    मूल्य अभिवृद्धि कर (भ्याट) सहित ७ करोड ६६ लाख २३ हजार ६ सय ४६ रुपैयाँ लागतमा रविना/आँशु/मल्लरानी जेभीले भवन निर्माण गरेको हो । सम्झौता अवधिमै निर्माण व्यवसायीले काम सम्पन्न गरेका हुन् ।

    भवन उद्घाटनको अवसरमा गाउँपालिकाले पूर्व प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाललाई सम्मान गरेको थियो । त्यस्तै, भवन निर्माणको जिम्मा पाएको रविना/आँशु/मल्लरानी जेभीलाई पनि सम्मान गरिएको थियो ।

    कार्यक्रममा गाउँपालिकामा कार्यरत सब इन्जिनियर नगेन्द्र आचार्य र आदेश जिसीलाई समेत सम्मान गरिएको छ । गाउँपालिका भवन निर्माणका लागि निःशुल्क जग्गा दिने २४ जना जग्गाधनीहरुलाई पनि गाउँपालिकाले सम्मान गरेको थियो ।

    शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.