• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राङखानीमा एमाले छोडेर दर्जनौं युवा राजमोमा प्रवेश, युवक संघको वडा समिति पुनर्गठन


  •   शनिबार, पुष १७, २०७८ मा प्रकाशित
  • बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीमा अखिल नेपाल युवक संघको वडा प्रशिक्षण भेला सम्पन्न भएको छ । शनिबार राङखानी पाही टापुमा सम्पन्न भेला तथा प्रशिक्षणका क्रममा दर्जनौं युवा नेकपा (एमाले) परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेको घोषणा गरेका छन् ।

    Advertisement

    भेलाले वीरेन्द्र श्रीसको अध्यक्षतामा २९ सदस्यीय अखिल नेपाल युवक संघ वडा समिति राङखानी चयन गरेको छ । जसको उपाध्यक्ष निशान पुन, सचिव नवीन भण्डारी, सहसचिव वीर बहादुर विक र कोषाध्यक्ष कल्पना विक चयन हुनुभएको छ ।

    सचिवालय सदस्यमा धन बहादुर थापा, सुनील पौडेल, प्रेम बहादुर श्रीस, अनिल थापा तथा सदस्यहरुमा कुमार बस्याल, बम बहादुर केसी, हरि केसी, केदार शर्मा, किरण थापा, रमेश गोर्खाली, जग बहादुर पुन, लाल बहादुर विक, लेखनाथ शर्मा, हमिस श्रीस, रोशन थापा, गंग बहादुर नेपाली, खडक थापा, सुनिल छन्त्याल, सकस थापा, याम बहादुर थापा, समीर श्रीस, होम बहादुर थापा र बम बहादुर विक रहनु भएको छ ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय परिषद सदस्य तथा अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापाले प्रशिक्षण दिँदै सरकारले युवाहरूलाई नभई रेमिटान्स लाई मात्र प्राथमिकतामा राखेको बताउनु भयो ।

    हरेक परिवर्तनकारी आन्दोलनमा महत्त्वपूर्ण भुमिका निभाएका युवाहरुलाई सत्तामा पुगेपछि विर्षने गरेको अवस्था स्मरण गराउँदै युवाहरु सत्तामा पुराउन सधैं प्रयोग नभई समाज परिवर्तनको आन्दोलनलाई सशक्त बनाउन जुट्नु पर्ने बताउनु भयो ।

    कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुन, रक्तिम सांस्कृतिक परिवार बागलुङका अध्यक्ष दान बहादुर थापा, अखिल नेपाल युवक संघ गण्डकी प्रदेश सचिव कृष्णराज शर्मा सञ्जाल, अखिल नेपाल युवक संघका जिल्ला सदस्य श्री प्रशाद थापा, जिल्ला सदस्य तथा जैमिनी नगर अध्यक्ष यम पुन लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

    भेलामा अखिल नेपाल जनजाती सम्मेलन बागलुङका अध्यक्ष लाल बहादुर पुन, राष्ट्रिय जनमोर्चा राङखानीका अध्यक्ष टिकाराम आचार्य, जैमिनी वडा नं.१० का वडा अध्यक्ष नर बहादुर थापा, वडा सदस्य कल्पना विकलगायतको आतित्थ्यता रहेको थियो ।

    कार्यक्रममा नेकपा (एमाले) परित्याग गरि राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका खडक बहादुर थापा, निसान पुन, होम बहादुर थापा लगायत दर्जनौं कार्यकर्ताहरुलाई प्रमुख अतिथि थापाले अबिर र खादाले सम्मान गर्नु भएको थियो । प्रशिक्षण भेला वडा समितिका अध्यक्ष वीरेन्द्र श्रीसको अध्यक्षता, सचिव नवीन भण्डारीको सञ्चालन र सदस्य किरण थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    शनिबार, पुष १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.