• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. नेपाली राजनीति र नियति

  • ९. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • १०. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

बागलुङ समाज हङकङको अध्यक्षमा अमृता राना, सक्तमान बुढाथोकी सचिव


  •   सोमबार, पुष १२, २०७८ मा प्रकाशित
  • हङकङ । बागलुङ समाज हङकङको आठौं महाधिवेशन सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ हिम कार्यालय संघाई स्टृत जोर्दन काउलुनमा सम्पन्न महाधिवेशनले अमृता राना थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    Advertisement

    समाजको वरिष्ठ उपाध्यक्षमा टिकाराम कंडेल, उपाध्यक्ष चन्द कोषाध्यक्ष तेजेन्द बहादुर श्रीस र सह कोषाध्यक्ष दीपक कंडेल चयन हुनुभएको छ । सदस्यहरुमा कल्पना काउचा पुन, मिना पुन, गिता सुनार, राधिका गौतम, लोकनाथ उपाध्याय, गंगा थापा पुन, पदमा पुन, नित्रा हितान थापा, राजु श्रेष्ठ र गुमान सिंह रहनुभएको छ ।

    मान बहादुर थापाको अध्यक्षता र सक्तमान बुढाथोकीको सन्चालनबाट अघि बढेको कार्यक्रममा नेपाली महावाणिज्यदूत उदय राना मगर प्रमुख अतिथि हुनुहुन्थ्यो । यस्तै, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, मोना समाज हङकङ महिला विभाग प्रमुख रुपा रामजाली मगर, पूर्व सल्लाहकार प्रमुख क्याक्टेन जंग बहादुर राना, संस्थापक अध्यक्ष बम बहादुर पुन, निवर्तमान सल्लाहकार प्रमुख देवान सिंह पुनको आतिथ्यता रहेको थियो ।

    यस्तै, बाग्लुङ समाज खेलकुद विभागका अध्यक्ष मेकराज पुन, महिला विभाग प्रमुख खुमा राना, सांस्कृतिक विभाग नौमती बाजा समूहका अध्यक्ष टेक बहादुर थापाको पनि आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा समाजले महावाणिज्यदूत राणा र हङकङ नेपाली महासंघका नवनिर्वाचित अध्यक्ष रिता गुरुङलाई सम्मान गरेको थियो ।

    बन्द सत्रमा देवान सिंह पुनका अध्यक्षतामा राम श्रीस र राजेश श्रेष्ठ रहेको अध्यक्षमण्डल गठन गरिएको थियो भने विधान संशोधन सुझाव समितिमा बम बहादुर पुन अध्यक्ष तथा टिकाराम कंडेल र कल्पना काउचा पुन सदस्य रहनुभएको थियो ।

    यस्तै, याम बहादुर बुढाथोकीको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो । जसको सदस्यामा डा. चुरा थापा र चन्द बहादुर पुन रहनुभएको थियो ।

    बन्द सत्रमा सांगठनिक प्रतिवेदन सचिव सक्तमान बुढाथोकीले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष तेजेन्द बहादुर श्रीसले प्रस्तुत गर्नु भएको थियो ।

    सोमबार, पुष १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना
    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना
    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    • २.
      भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

    • ३.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • ४.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ५.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ६.
      हार्दिक शुभकामना

    • ७.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ८.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.