• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

धारा माविको ४३ औं स्थापना दिवसमा प्रतिभावान विद्यार्थी पुरस्कृत


  •   शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
  • बागलुङ । बागलुङको तंग्रामस्थित श्री धारा माध्यमिक विद्यालयको ४३ औं स्थापना दिवस विविध प्रतियोगितात्मक कार्यक्रम गरि मनाइएको छ ।

    Advertisement

    विद्यालयका सल्लाहकार एवम् आर्थिक समितिका संयोजक थिर बहादुर रानाको अध्यक्षता र पूर्वअध्यक्ष एवम् सल्लाहकार तिलक थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक भिम बहादुर विकले स्वागत र प्रधानाध्यापक कमला थापाले कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नु भएको थियो ।

    शिक्षक कर्ण बहादुर पुन र तसलिमा पुनले संयुक्त रुपमा सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा श्री मुक्तिनाथ आधारभुत विद्यालयका प्रअ भैरब बहादुर थापा, काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य टिका संगम विक र प्रमुख अतिथि तिलक थापाले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

    विद्यालयले आयोजना गरिएको ४३ औं स्थापना दिवसको उपलक्ष्यमा बक्तृत्वकला प्रतियोगिता, हस्तलेखन प्रतियोगिता, बेलुन डान्स र बेलुन फुटाउ प्रतियोगिता आयोजना गरिएको थियो ।

    २१ औं शताब्दीको ‘प्रतिस्पर्धा र गुणस्तरीय शिक्षामा प्रविधिको प्रयोग’ विषयमा कक्षा ११ र १२ का विद्यार्थीहरुको बिचमा गरिएको वक्तृत्वकला प्रतियोगितामा सर्मिला परियार प्रथम, इच्छा थापा द्धितिय र पुर्णीमा पुन तृतिय भएका छन् ।

    त्यसैगरि ‘राष्ट्र निर्माणमा युवा विद्यार्थीको भूमिका’ विषयमा कक्षा ९ र १० को विद्यार्थीबिच भएको प्रतियोगितामा ज्योति पुन प्रथम, जिस्मिता पुन द्धितिय र इच्छा विक तृतिय भएका छन् ।

    ‘फैलदो कोरोना भाइरस र जोगिने हाम्रो प्रयास’ विषयमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुको बिचमा गरिएको वक्तृत्वकला प्रतियोगितामा ज्ञानु कँडेल प्रथम, सञ्चिता कँडेल द्धितिय, दिपा थापा र आशिका थापा तृतिय भएका छन् ।

    कक्षा ४ र ५ का विद्यार्थीहरुलाई लक्षित गरि हस्तलेखन प्रतियोगितामा गंगा थापा प्रथम र मनोज बोहोरा द्धितिय भएका छन् । त्यसैगरि कक्षा २ र ३ का विद्यार्थीहरुको बिचमा गरिएको बेलुन डान्स प्रतियोगितामा भुपेन्द्र पुन र दिप्लक थापा प्रथम, बिनिता किसान र सुमिना किसान द्धितिय र आदित्य थापा र सुर्दशन थापा तृतिय भएका छन् ।

    त्यस्तै कक्षा १ का विद्यार्थीहरु सम्मिलित बेलुन फुटाई प्रतियोगितामा सुप्रिया थापा प्रथम, रक्षा पुन द्धितिय र आँचल थापा तृतिय भएका छन् ।

    त्यसैगरि नर्शरीका विद्यार्थीहरु बिच भएको बेलुन फुटाई प्रतियोगितामा आकृति किसान प्रथम, सुहानी किसान द्धितिय र रिवाज थापा तृतिय भएका छन् । सोही प्रतियोगिताको प्ले ग्रुफ तर्फ प्रथम स्वप्नीम पुन, द्धितिय दिप्लक थापा र सुप्रिया किसान तृतिय छन् ।

    शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.