• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. नेपाली राजनीति र नियति

  • ९. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • १०. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

भारतको वापी पूर्व, सचिन र दमनमा महिला नगर भेला


  •   बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
  • नयाँ दिल्ली। मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न स्थानमा महिला नगर भेला सम्पन्न भएको छ । आठौं अखिल भारत सम्मेलनको तयारीमा रहेको मूल प्रवाहले संगठन विस्तारलाई तिब्रता दिइरहेको छ ।

    Advertisement

    सोही क्रममा पश्चिम भारत क्षेत्रीय समितिद्वारा सञ्चालित वापी पूर्व नगर समिति अन्तर्गत महिला नगर विभागको भेला सम्पन्न भएको छ ।

    विष्नुमाया शर्माको अध्यक्षतामा अगाडि बढेको भेलामा केन्द्रीय सचिव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष वेदबहादुर कार्की, केन्द्रीय सदस्य एवम् पश्चिम भारत क्षेत्रीय महिला विभागका अध्यक्ष रमकला काउछाको आतित्थ्यता रहेको थियो । सहिदहरुप्रति एक मिनट मौनधारण पछि उपस्थितलाई शोभा धामीले स्वागत गर्नुभएको थियो ।

    भेलाले विष्णुमाया शर्माको अध्यक्षतामा २० सदस्यीय महिला विभाग गठन गरेको छ । जस्मा अध्यक्ष– विष्णुमाया शर्मा, सचिव– दिपा ढकाल, कोषाध्यक्ष– शुशिला भण्डारी, सदस्यमाः शोभा धामी, बिमला राना, गौरी शर्मा, सरस्वती अधिकारी, कोपीला कँडेल, सीता बन्जारा, सिर्जना थापा, बिमला शर्मा, पूनम देबकोटा, लक्ष्मी राई, झुमा भट्टराई, माया ठाकुर, चन्द्रकला थापा, सुनीता कोली, निना खत्री, मिना थापा र कमला ढकाल रहनु भएको छ । (श्रीधर शर्मा, वापी)

    सचिनमा महिला नगर भेला
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन नगर समितिको महिला विभागको भेला पालिगाउमा सम्पन्न भएको छ ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय पार्षद बिन बहादुर रेग्मी, नगर अध्यक्ष सबिना कुँवर, नगर उपसचिव जयन्द्र धामी, नगर सल्लाहकार टेक बहादुर साउँद, नगर वैकल्पिक सदस्य डम्बर बुढाको विशेष उपस्थिति र मोतिसिंह धामी, देबु साउदको सक्रियतामा सो भेला सम्पन्न भएको हो ।

    परिचय कार्यक्रम पछि एकता समाजको लक्ष्य उदेश्य र संगठनको आवश्यकता बारेमा व्यापक छलफल पछि सात सदस्यीय महिला नगर विभाग गठन गरिएको छ ।

    समितिको अध्यक्ष– देबु साउँद, सचिव– भारती बुढा, कोषाध्यक्ष– झुमा बुढा, सदस्यमाः सत्य देवी साउद, शान्ति साउद, गंगा साउद र पार्वती साउद चयन हुनुभएको छ ।

    भेलाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २०२२ फरवरी २७–२८ र १ मार्चमा सम्पन्न हुन गइरहेको आठौं अखिल भारत नेपाली एकता सम्मेलन सफल पार्ने उद्देश्यले प्रचारात्मक भेला डिसेम्बर २६ मा पश्चिम भारत क्षेत्रीय समितिद्वारा आयोजित सुरतको मिनिबजारमा प्रचार प्रसार बृहत भेला सफल पार्न तयारी गर्ने निर्णय गरेको छ ।

    नयाँ समितिलाई केन्द्रीय पार्षद बिन बहादुर रेग्मी र नगर अध्यक्ष सबिना कुँवरले सफल कार्यकालको शुभकामना दिनु भएको थियो । (विन बहादुर रेग्मी, सचिन)

    दमनमा महिला नगर विभाग गठन
    यता, मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने दमन नगर समिति महिला विभागको भेला २० डिसेम्बर २०२१ का दिन सम्पन्न भएको छ ।

    दुर्गा रानाको अध्यक्षता र केन्द्रीय वैकल्पिक सदस्य तथा पश्चिम भारत क्षेत्रीय महिला विभाग अध्यक्ष रमकला काउछा, क्षेत्रीय कोषाध्यक्ष प्रविण सिंह काउछा र क्षेत्रीय सदस्य र दमन नगर इन्चार्ज बाबुराम दहित (चौधरी) को विशेष उपस्थितमा र डोरी कडैया एरिया समितिका अध्यक्ष मान बहादुर सिजाली मगर, उपाध्यक्ष बिनोद चौधरी र सचिव कृष्ण सलामी मगरको उपस्थितिमा १७ सदस्यीय दमन नगर महिला विभाग गठन गरिएको हो ।

    भेलाले दुर्गा रानाको अध्यक्षतामा गठित १७ सदस्यीय समितिको सचिव– दिपीका सलामी मगर, कोषाध्यक्ष– गिता सलामी मगर, सदस्यहरुमाः अग्नि देवी दहित (चौधरी), निसा चौधरी, लाल माया सलामी मगर, दिल्ली राना मगर, मनिसा आले मगर, बिसरा राना मगर, गंगा राना मगर, पूनम सलामी मगर, नन्दकला तारामी मगर, सुन्दरी चौधरी, अमरीता विक, मनिसा आउजी, दिपीका परियार र मनिसा परियार रहनुभएको छ ।

    बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना
    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना
    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    • २.
      भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

    • ३.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • ४.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ५.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ६.
      हार्दिक शुभकामना

    • ७.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ८.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.