• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

टेक बहादुरकी आमा ‘गिलास’ मा भोट माग्दै घरदैलोमा


  •   सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
  • बाग्लुङ । बाग्लुङ २ (ख)प्रदेशसभाका तत्कालिन सांसद स्वर्गीय टेकबहादुर घर्तीकी आमा हिराकुमारी घर्ती भोट माग्दै गाउँघर डुलिरहनु भएको छ । आमा हिराकुमारी घर्तीसँगै टेकबहादुरकी श्रीमती सुनमाया पनि भोट माग्न ब्यस्त हुनुहुन्छ ।

    Advertisement

    चुनाव प्रचारकै क्रममा सोमबार ढोरपाटन नगरपालिकाका विभिन्न वडामा आमा हिराकुमारी उम्मेद्वार खिमविक्रमसँगै हिँड्नुभयो । छोरा टेकबहादुरले छोडेको अधुरो सपना खिमविक्रमले पुरा गर्ने विश्वासका साथ ७६ वर्षको उमेरमा पनि गाउँघर डुलिरहेको हिराकुमारीले बताउनुभएको छ ।

    यस्तै, सोमबारै बोबाङको सेराबाङमा सम्पन्न चुनावी सभामा बोल्दै श्रीमती सुनमाया घर्तीले टेकबहादुरका सपना पुरा गर्न ऊहासँगै हिँडेका र एऊटै थालमा खाएका खिमविक्रम शाहीलाई जिताउन आग्रह गर्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)स्थायी समिति सदस्य एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले यो क्षेत्र टेक ब घर्तीले पहिले नै जितिसकेको भन्दै राष्ट्रिय जनमोर्चा र बाम गठबन्धन बाहेक अरु कसैले ऊहाँको रगतमाथि भोट माग्ने अधिकार नभएको बताऊनु भयो ।

    कार्यक्रममा साझा वाम उमेदवार खिमविक्रम शाहीले निसी भुजी र तमानमा भएका हरेक समस्याको कार्यकरण सबन्ध खोजी गर्दै त्यसको निराकरण को निम्ति आफू हरपल लागिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

    कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले वाम गठबन्धनसँग केन्द्र प्रदेश र स्थानीय सरकार रहेको भन्दै विकास निर्माणलाई थप गति दिन वाम गठबन्धनकै जित अपरिहार्य रहेको बताउनुभयो ।

    कार्यक्रममा नेकपा नेता शेरमान घर्ती, नेकपा प्रदेश सचिव गोबिन्द नेपाली, प्रदेश मामिला समिती सभापति कृष्ण थापा, नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, स्थानीय प्रतिनिधि भद्रमणी सुनार , वडा नं ८ का अध्यक्ष नन्दे सुनार, नेकपाका जिल्ला सदस्य विर ब बि क लगायतले मन्तव्य राख्नुभएको थियो ।

    संयुक्त बाम गठबन्धनको जनभेटघाट तथा घरदैलो अभियान निसीखोला तमानखोला र ढोरपाटन नगरपालिका बिभिन्न ठाउँहरुमा लगातार रुपमा अगाडि बढेको छ । सोमबार ढोरपाटन नगरपालिका वडा नं ७,८ र ९ को संयुक्त चुनावी कार्यक्रम सेराबाङमा सम्पन्न भएको हो ।

    यो पनि पढ्नुहोस्ः टेक बहादुरकी आमा भन्नुहुन्छः छोराको सपना खिमविक्रमले पुरा गरुन्

    सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.