• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राजनीति फेसन होइन, आवश्यकता हो : केसी


  •   आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, भोपाल (भारत) ।
    प्रवासी नेपालीहरूको अभिभावक सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक भारतको मध्यप्रदेशको भोपाल सहरमा सुरु भएको छ ।

    Advertisement

    विस्तारित बैठकको उद्घाटन २०७८ मङ्सिर २६ गते तदनुसार डिसेम्बर १२, २०२१ का दिन करतल ध्वनिमाझ रिबन काटेर राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभयो ।

    सो अवसरमा उद्घाटन भाषण राख्दै अध्यक्ष केसीले देशमा प्रतिगमनको खतरा अहिले पनि रहेको दर्शाउँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राजनीतिलाइ फेसन होइन, अवसरवादी, प्रतिगमनकारी र अनुशासनविहीन तत्त्वको विरुद्ध सशक्त सैद्धान्तिक सङ्घर्षको अभियानको रूपमा अगाडि बढाएको बताउनुभयो ।

    ‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गौरवशाली र ऐतिहासिक ढङ्गले अगाडि बढेको छ’ उहाँले भन्नुभयो– ‘यो ऐतिहासिक पृष्ठभूमिमा उभिएर एकता समाजले राजनीतिलाई फेसन होइन, बरु यो त जनताप्रतिको जिम्मेवारी हो भन्ने कुरा पुष्टि गर्नुपरेको छ ।’

    सम्बोधनको क्रममा उहाँले साम्राज्यवाद, प्रतिगमनको खतरा तथा अवसरवादीका भ्रम चिर्न आम कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो ।
    उहाँले कार्यकर्तामा तात्कालिक राजनीतिक परिस्थितिको ठोस अध्ययन गरेर नेकपा (मसाल) को क्रान्तिकारी नीति आत्मसात गर्न पनि आग्रह गर्नुभयो ।

    अर्का अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष एवम् अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीले सम्बोधन गर्दै भन्नुभयो– ‘एकता समाजले एकातर्फ भारतमा नेपालीहरूप्रति हुने हरेक अन्याय, अत्याचारका विरुद्ध आवाज बुलन्द गर्दै अभिभावकीय जिम्मेवारी निभाउने र अर्कोतर्फ विभिन्न प्रकारका अराजक, अनुशासनविहीन तŒवको समय समयमा देखा पर्ने गतिविधि विरुद्ध लडिरहेको छ ।’

    उहाँले अहिले एकता समाजले फुटपरस्त गतिविधिको विरुद्ध सशक्त प्रतिकारको नीति अख्तियार गर्दै विभिन्न स्तरका भ्रमको पर्दाफास गरिरहेको पनि बताउनुभयो ।

    आफूलाई टिके भन्नेहरूलाई मूल प्रवाहको विधान, घोषणापत्र र सङ्गठनात्मक पद्धति बुझ्न र पढ्न अनुरोध गर्दै उहाँले अवसरवादी चरित्रयुक्त भएका कारणले उनीहरूले त्यसो गर्न नसकेको पनि बताउनुभयो ।

    कार्यक्रममा नेपाली समाचार साप्ताहिक तथा नेपाली एकता आनलाइनका सहसम्पादक धनवीर पुनको पनि आतिथ्यता रहेको थियो ।
    बैठकमा कार्यक्रम सफलताको शुभकामना दिने अन्य अतिथिहरूमा शुष्मा खड्का, पहलसिंह परियार, विष्णु शर्मा, तालबहादुर खडका, खगेश्वर सुनारलगायत हुनुहुन्थ्यो ।

    हासचिव ठाकुर खनालको सञ्चालन तथा उपाध्यक्ष कपिल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैलाई अर्का केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल तथा रक्तिमका कलाकारहरूले स्वागत गर्नुभएको हो ।

    उद्घाटनको शत्रको समापनसँगै बन्दशत्र सुरु भएको छ ।

    सम्मेलनमा करिब दुई सय नगर समितिहरूको सहभागिता रहेको महासचिव ठाकुर खनालले जानकारी दिनुभयो ।

    आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.