• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

दुर्गममा टेलिकमको सेवा


  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
  • बागलुङ । नेपाल टेलिकमले यहाँका दुर्गम गाउँलाई लक्ष्य गरी चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा विस्तार गरेको छ । बडिगाड गाउँपालिका–४ जलजला र ८ रणसिँहकिटेनीको सीमास्थल बेतथलाको धुरीमा स्थायी संरचना बनाएर सो सेवा दिइएको हो ।

    Advertisement

    यसअघि त्यहाँ थ्रिजी सेवा मात्र उपलब्ध थियो । जसका कारण डाटा र भ्वाइस सेवा गुणस्तरीय थिएन । फोरजी प्रविधि जडानपछि उपभोक्ताले तीव्र गतिको मोबाइल इन्टरनेट प्रयोग गर्न पाएका छन् । पच्चिस मिटर अग्लो टावर निर्माण गरी सेवा थप गरिएको टेलिकमको बागलुङ कार्यालयका वरिष्ठ इन्जिनीयर केशव शर्माले बताउनुभयो । सदरमुकामदेखि झण्डै २५ कोष पश्चिममा अवस्थित त्यस ठाउँमा पहिलोपटक फोरजी सेवा पुगेको हो ।

    ‘डाटा र भ्वाइस दुवैमा प्रयोगकर्ताले गुणस्तरीय सेवा पाएका छन्’, शर्माले भन्नुभयो, ‘अब पहिलेझैँ मोबाइल इन्टरनेटमा समस्या झेल्नुपर्दैन, फोन कलमा पनि उल्लेख्य सुधार आएको छ ।’

    भौगोलिक विकटता भएका गाउँमा इन्टरनेट र फोन सेवाको सहज पहुँचका लागि टेलिकमले प्राथमिकता दिएर काम गरिरहेको छ । जिल्लाका अधिकांश क्षेत्रमा अहिले फोरजी सेवा विस्तार भइसकेको छ ।

    मोबाइल आएको १० वर्ष भए पनि रणसिँहकिटेनीका बासिन्दा गुणस्तरीय इन्टरनेट सेवाबाट बञ्चित थिए । टेलिकमले अस्थायी संरचनाबाट टुजी र थ्रिजी सेवा प्रदान गर्दै आएको थियो । नयाँ पूर्वाधार र प्रविधि थपेपछि जलजला, रणसिँहकिटेनी, भिमगिठेसँगै छिमेकी जिल्ला गुल्मीका गाउँसम्म सेवाको पहुँच पुगेको छ ।

    पहिलेको जस्तो मोबाइलमा इन्टरनेट सेवा लिन डाँडातिर जानुपर्ने अवस्था अब नरहेको रणसिँहकिटेनीका वडाध्यक्ष यमबहादुर श्रीस थापाले बताउनुभयो । इन्टरनेटको सहज सुविधाले गाउँका बासिन्दा खुसी छन् । टेलिकमले सेवाको विस्तारसँगै दिइरहेको सेवामा गुणस्तर थप्दै लगेको छ । टेलिकम कार्यालयका वरिष्ठ इन्जिनीयर शर्माले जिल्लाका कुनाकाप्चासम्म इन्टरनेट र फोनको स्तरीय सेवा पु-याउन कार्यालय लागिपरेको बताउनुभयो ।(रासस)

    बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • २.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ३.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ४.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ५.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ६.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ७.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ८.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.