डोटी । राष्ट्रिय जनमोर्चा, डोटीको अध्यक्षमा डबल बोगटी चयन हुनुभएको छ । यही मंसिर १८ र १९ गते बसेको बैठकले बोगटीलाई अध्यक्ष चयन गरेको हो ।
Advertisement
निवर्तमान अध्यक्ष बेणीमाधव जोशीले अन्य जिम्मेवारीका कारण अध्यक्षबाट हट्ने इच्छा जाहेर गरेपछि बैठकले बोगटीलाई अध्यक्ष चयन गरेको राजमो डोटीले जनाएको छ । निवर्तमान अध्यक्ष जोशी सुदूरपश्चिम प्रदेशको उपाध्यक्ष हुनुहुन्छ ।
यस्तै, बैठकले आगामी पुस महिनासम्म आर्थिक अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
यस्तो छ वक्तव्य :
