• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अर्घाखाँचीमा अखिल (छैठौं) को ‘विद्यालयदेखि विश्वविद्यालय’ कार्यक्रम सुरु


  •   बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
  • रिसव आचार्य, अर्घाखाँची ।
    अखिल (छैठौं) जिल्ला समिति अर्घाखाँचीद्वारा ‘विद्यालय देखि विश्वविद्यालय’ विशेष संगठनात्मक अभियानको उद्घाटन गरेको छ ।

    Advertisement

    हालै सम्पन्न अखिल (छैठौं) केन्द्रीय समितिको निर्णय अनुसार मंसिर १५ देखि पुस ३० गतेसम्म विशेष संगठनात्मक अभियानको शुरुवात गरेको जिल्ला अध्यक्ष जीवन नेपालीले जानकारी दिनुभयो ।

    श्री युवा वर्ष जनता रबि चित्र माध्यमिक विद्यालय हटारीनेटा सन्धिखर्कबाट सो कार्यक्रमको उद्घाटन गरिएको छ । कार्यक्रमलाई सम्बोधन केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष जीवन नेपालीले विद्यार्थीहरुले विभिन्न विद्यार्थी संगठनले खेलेको भूमिकाको बारे राम्रोसँग बुझेर संगठनमा आबद्ध हुन अनुरोध गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीले अखिल (छैठौं) ले खेलेको भूमिका, नीति, सिद्धान्त आगामी कार्य योजनाका बारेमा प्रष्ट पार्नु भएको थियो ।

    अध्यक्ष नेपालीले अखिल (छैठौं)ले विद्यार्थी आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको, हत्या, हिंसा, बलात्कार, पेट्रोलियम पदार्थकोको मूल्य वृद्धि, संघीयता, शैक्षिक विकृतिलगायतको बिरुद्धमा सबै भन्दा अग्रपंक्तिमा आन्दोलनमा सडकमा उत्रिएको बताउनु भएको थियो ।

    सोही अवसरमा संजित पाण्डेको अध्यक्षतामा ११ सदस्यीय युवा वर्ष जनता रबि चित्र मावि हटारिनेटा मूल ईकाइ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा सितल नेपाली, सचिवमा किशन सिंह नेपाली, सहसचिवमा निर्मल केसी, कोषाध्यक्षमा नेत्र सिंजाली लगायत ११ सदस्यीय रहेको मूल इकाइ कमिटी गठन गरिएको छ । कार्यक्रममा ९० बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    अखिल (छैठौं) केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष जीवन नेपालीको प्रमुख आतिथ्यता, जिल्ला उपाध्यक्ष प्रकाश चुदालीको सन्चालनबाट अघि बढेको कार्यक्रमको अध्यक्षता विद्यार्थी नेता शितल पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सचिव लक्ष्मी बन्जाडे, जिल्ला कोषाध्यक्ष गीता थापाको समेत उपस्थिति रहेको थियो ।

    बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.