काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) को २०७८ कार्तिक २८ र २९ गते सम्पन्न राष्ट्रिय परिषदको दोस्रो बैठकले पारित गरेको ‘तात्कालिक राजनीतिक प्रस्ताव’ युगदर्शनलाई प्राप्त भएको छ ।
Advertisement
प्रस्तावले तात्कालिन राजनीतिक सन्दर्भमा मसालको धारणा स्पष्ट हुने भएकाले सो प्रस्ताव हामीले जस्ताको तस्तै प्रकाशित गरेका छौंँ– सम्पादक ।