• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अखिल (छैठौं) को सांगठनिक कार्यक्रम ‘विद्यालयदेखि विश्व विद्यालयसम्म’


  •   शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
  • काठमाडौं । अखिल (छैठौं) ले देशव्यापी संगठन विस्तार गर्ने योजना बनाएको छ । संगठन निर्माणका लागि ‘विद्यालयदेखि विश्व विद्यालयसम्म’ योजना ल्याएको अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले बताउनुभयो ।

    Advertisement

    यही मंसिर १ र २ गते वुटवलमा सम्पन्न अखिल (छैठौं) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले आगामी मंसिर १५ देखि पौष ३० सम्म संगठन सुदृढीकरणका लागि ‘विद्यालयदेखि विश्व विद्यालयसम्म’ संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

    अभियानका सन्दर्भमा प्रदेश भेला तथा प्रशिक्षण, जिल्लाका भेला, बैठक तथा प्रशिक्षण, नगर तथा गाउँपालिकाका भेला तथा वैठक र इकाइ स्तरका संगठन निर्माणका अभियानहरु सञ्चालन हुने अखिल (छैठौं) ले जनाएको छ । त्यसका लागि विभिन्न प्रदेशका भेला र सम्मेलनका मितिसमेत तय गरिएको छ ।

    अखिल (छैठौं) ले समसामयिम राजनीतिक विषयमा छलफल गरेको छ भने पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध आन्दोलनलाई थप सशक्त बनाउने निर्णय पनि गरेको छ ।

    यस्ताे छ विज्ञप्तिकाे पूर्णपाठ

    अखिल (छैठौं) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक २०७८ मंसिर १ र २ गते वुटवलमा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।

    १. अखिल (छैठौं)को २२औं राष्ट्रिय सम्मेलन २०७८ असोज २२,२३ र २४ गते रुपन्देहीको वेलवासमा भव्य एवं सानदार रुपमा सम्पन्न भएको समीक्षा भयो ।

    २. आगामी मंसिर १५ देखि पौष ३० सम्म संगठन सुदृढीकरणका लागि `विद्यालयदेखि विश्व विद्यालयसम्म´ संगठनात्मक अभियान संचालन गर्ने निर्णय भएको छ । अभियानका सन्दर्भमा प्रदेश भेला तथा प्रशिक्षण, जिल्लाका भेला, बैठक तथा प्रशिक्षण, नगर तथा गाउँपालिकाका भेला तथा वैठक र इकाइ स्तरका संगठन निर्माणका अभियानहरु संचालन हुनेछन् । प्रदेश भेलाका मिति यस प्रकार ठेगान भएका छन् – प्रदेश न. १ को मंसिर १७ र १८ गते, प्रदेश न. २ को मंसिर २० गते, वाग्मती प्रदेशको मंसिर १७ र १८ गते, गण्डकी प्रदेशको मंसिर २४ र २५ गते, लुम्बिनी प्रदेशको मंसिर १७ र १८ गते, कर्णाली प्रदेशको मंसिर २४ र २५ गते र सुदुरपश्चिम प्रदेशको पुष ३ र ४ गते ।
    ३. बैठकले प्रदेश इन्चार्जसम्बन्धी निम्न निर्णय गरेको छ –
    प्रदेश नम्बर १ : नवीन पाण्डे, प्रदेश नम्बर २ : चोपबहादुर वि.क., वाग्मती प्रदेश: गणेश अधिकारी, गण्डकी प्रदेश : प्रतिभा आचार्य, लुम्बिनी प्रदेश: सुवाश जि.सि., कर्णाली प्रदेश : हरी बुढा र सुदुरपश्चिम प्रदेश: हेमराज भट्ट । त्यसको साथै विभिन्न जिल्लाका इन्चार्जसम्बन्धी निर्णय भएको छ ।

    ४. संगठनका विभिन्न केन्द्रीय विभागहरु गठन गरिएको छ । जो यस प्रकार रहेका छन् – प्रशिक्षण विभाग प्रमुख: देवेन्द्र कुँवर, संगठन विभाग प्रमुख : सुवाश जि.सि., प्रकाशन विभाग प्रमुख: गणेश अधिकारी, अनुशासन विभाग प्रमुख : नवीन पाण्डे, आर्थिक विभाग प्रमुख : प्रतिभा आचार्य, सांस्कृतिक विभाग प्रमुख : खगेन्द्रा विष्ट , प्राविधिक विभाग प्रमुख : सुदीप पौडेल, महिला विभाग प्रमुख : विमला सापकोटा रहनुभएको छ ।

    ५. संगठनका विधान र सदस्यता प्रकाशन गर्ने, संगठनको वेबसाइटलाई व्यवस्थित गर्नुका साथै आर्थिक प्रणालीलाई डिजिटलाइज गर्ने निर्णय गरिएको छ ।

    ६. पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन जोडदार माग गर्दै मूल्य वृद्धि फिर्ता विरूद्वको आन्दोलन थप सशक्त बनाउनु पर्ने आवश्यकता छ । साथै देशमा महंगी र भ्रष्टाचार बढिरहेको अवस्था छ त्यसमा तुरुन्त नियन्त्रण गर्नुपर्छ । एमसिसी सम्झौता राष्ट्रहित विपरित छ र त्यसको पुर्णरुपमा खारेजी हुनुपर्दछ । संघीयता र त्यसको प्रादेशिक संरचनाले देशलाई झन् पछि झन् आर्थिक संकट थोपरिरहेको छ । संघीयताको खारेजी अबको प्रमुख आवश्यकता भएको छ ।

    दुई दुई पटक संसदको विघटन गरेर देशलाई प्रतिगमन तिर धकेल्ने केपि ओली सरकारको प्रयत्नलाई सर्वोच्च अदालतले रोकिदिएको छ । यद्यपि प्रतिगमनका सम्भावनाहरु अझै टरेका छैनन् । गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाको प्रश्न अझ गम्भीर बनेको छ । यी विषयहरुका साथै शिक्षा क्षेत्रमा भैइरहेका बेथिति, भ्रष्टाचार, निजीकरण र माफियाकरका विरुद्धमा समेत एकल तथा संयुक्त संघर्षलाई जोड दिने वैठकले निर्णय गरेको छ ।

    शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.