• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

पपुवा न्यु गिनीबाट छुट्टिने विषयमा जनमत संग्रह हुँदै


  •   बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित
  • एजेन्सी । पपुवा न्यु गिनीको एक प्रान्त बुगनभिलिया स्वतन्त्र राष्ट्र हुने नहुने विषयमा जमतसंग्रहमा मतदान गर्दैछ । इतिहासमा बुगनभिलिया कयैन कठिन अवस्थाबाट गुज्रियो । औपनिवेशियक शोषण, स्वतन्त्रताको प्रयास र नौ वर्षे युद्ध र चरणवद्ध शान्ति प्रक्रियापछि अहिले जनमत संग्रह हुन लागेको हो ।

    Advertisement

    शनिबार हुने जनमत संग्रहमा मतदातालाई पपुवा न्यु गिनीभित्रै थप स्वशासनसहित बस्ने वा स्वतन्त्रता रोज्ने मध्येबाट एक विकल्प हुनेछ । अवलोकतकर्ताहरुले ७५ प्रतिशत जनताले स्वतन्त्रताको पक्षमा मतदान गर्ने अनुमान गरेका छन् । जनमत संग्रहको परिणाम स्वतन्त्रताको पक्षमा आउदैंमा सहजै स्वतन्त्र हुन सक्ने अवस्था छैन ।

    किन स्वतन्त्रता ?
    बुगनभिलियाको नाम १८ औं शताब्दीकी फ्रेन्स खोजकर्ताको नाममा राखिएको थियो । तथापि, १९ औं शताब्दीको अन्त्यतिर यो भू–भाग जर्मनको शासनमा रहेको उपनिवेश जर्मन न्यु गिनीको एक हिस्सा बन्यो । पहिलो विश्वयुद्धमा अष्ट्रेलियाले त्यस भागलाई कब्जामा लियो । अष्ट्रेलियाले सन् १९७५ सम्म बुगनभिलियामाथि नियन्त्रण कायम राख्यो । तथापि, दोस्रो विश्वयुद्धको बेला थोरै समयको लागि जापानले पनि त्यस भागमा नियन्त्रण कायम राखेको थियो ।

    औपनिवेशिक कब्जामा हुदाँ बुगनभिलिया सधैं बेवास्तामा प¥यो । जर्मनीले नियन्त्रणमा लिएको २१ वर्षपछि गएर बल्ल प्रशासनिक केन्द्र स्थापना गरेको थियो । सन् १९७५ मा पपुवा न्यु गिनीले स्वतन्त्रता पाउदाँ बुगनभिलिया त्यसैको एक प्रान्त बन्यो ।

    स्वतन्त्रता लगतै ‘नर्दन सोलोमन रिपब्लिक’ गठन गर्ने प्रयास भएको थियो । तथापि अष्ट्रेलिया, पपुवा न्यु गिनी दुवैले त्यसलाई बेवास्ता गरे । स्वतन्त्र घोषणा असफल भए पनि बढेको असन्तुष्टिले सन् १९८८ मा नौ वर्ष लामो पृथकतावादी संघर्षको कारण बन्यो ।

    विखण्डनवादी युद्धमा चार हजारदेखि २० हजारको ज्यान गएको मानिन्छ । सन् १९९७ मा अन्तर्राष्ट्रिय मध्यस्थतामा बुगनभिलिया शान्ति सम्झौतामा हस्ताक्षर भयो । सम्झौता अन्तर्गत स्वा–शासित बुगनभिलिया सरकार गठन भयो । त्यही सम्झौतामा जनमत संग्रहको वाचा गरिएको थियो ।

    जनमत संग्रहपछिका सम्भावित विकल्प
    जनमतसंग्रहको मतपत्रमा दुई विकल्प दिइनेछ, थप स्वशासन वा स्वतन्त्रता । प्रारम्भिक अनुमानका अनुसार स्वतन्त्रताको पक्षमा बहुमत पर्ने सम्भावना देखिन्छ । जनमतसंग्रहको मत–परिणामअनुसार निम्न तीन परिस्थिति उत्पन्न हुनसक्छः

    –थप स्वशासनको पक्षमा बहुमत मतदान प¥यो भने बुगनभिलिया पपुवा न्यु गिनीको हिस्सा रहिरनेछ ।

    –बहुमत जनताले स्वतन्त्रताको पक्ष मत दिए र पपुवा न्यु गिनीले त्यसलाई सहजै स्वीकारेको अवस्थामा बुगनभिलिया एक सम्प्रभु देशतर्फ संक्रमण हुनेछ ।

    –बहुमत मतदाता स्वतन्त्रताको पक्षमा हुदाँ पनि पपुवा न्युगिनीले परिणामलाई स्वीकारेन भने नयाँ संकट सुरु हुनेछ ।

    मतदान नोभेम्बर २३ देखि डिसेम्बर ७ बीचमा आयोजना हुनेछ । परिणाम डिसेम्बरको अन्त्यमा आउने अनुमान गरिएको छ । जनमत–संग्रह आयोगको नेतृत्व पूर्व आईरिस प्रधानमन्त्री बर्टि एहर्नले गरेका छन् ।

    पपुवा न्यु गिनीको के छ प्रतिक्रिया ?

    पपुवा न्यु गिनीको केन्द्र सरकारले विगतमा जनमत संग्रह प्रक्रियाको लागि बजेट दिन अस्वीकार गरेको थियो । उसले बुगनभिलिया देशभित्रै रहोस् भन्ने चाहना व्यक्त गरेको छ । अक्टोबरमा नयाँ प्रधानमन्त्री जेम्स मरापेले जनमत संग्रहको मतपरिणाम बाध्यकारी नहुने टिप्पणी गरेका थिए । उनले परिणामबारे पपुवा न्यु गिनी र बुगनभिलियाका प्रतिनिधिबीच ‘विचारमन्थन हुने ’बताएका थिए ।

    पपुवा न्यू गिनी बुगनभिलियालाई किन छाड्न चाहदैन रु पहिलो कुरा, बुगनभिलिया प्राकृतिक स्रोतको हिसाबले निक्कै समृद्ध क्षेत्र हो । पृथकतावादी युद्धको समयमा तामा र सुन बन्द भएपनि युद्धअघि बुगनभिलिया पपुवा न्यु गिनीको सबैभन्दा समृद्ध प्रान्त हुने गथ्र्यो । केही भने बुगनभियिला स्वतन्त्र भएमा पपुवा न्यु गिनीका अन्य २० प्रान्तमा पनि थप स्वशासन वा स्वतन्त्रताको माग उठ्नेमा भयभित छन् ।

    अन्य देशका प्रतिक्रिया

    सबैभन्दा नजिकको समृद्ध राष्ट्र र पूर्व औपनिवेशिक शासक अष्ट्रेलिया अहिले बुगनभिलियाको सबैभन्दा ठूलो दाता हो । अष्ट्रेलियाले पृथकतावादी संघर्ष अन्त्यका लागि मध्यस्थता गरेको थियो । उसले मतपरिणाम जे आए पनि स्वीकार्ने आफूले बताएको छ । तथापि अधिकाँश बुगनभियियाका नागरिक अष्ट्रेलिया आफ्नो भूभागको स्वतन्त्रतालाई स्वीकार्दैनन् भन्ने ठान्छन् । अमेरिका र चीनले पनि त्यहाँको घटनाक्रमलाई नजिकबाट नियाली रहेका छन् ।

    बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि
    हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण
    चिनियाँ एआईमाथि अमेरिकी आरोप
    राष्ट्रसङ्घको एकासिऔँ महासभा सुरु हुँदै
    मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
    जापानमा भारी वर्षाको चेतावनी, टोकियोसहित ७ क्षेत्र प्रभावित हुनसक्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.