• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

  •   बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
  • काठमाडौं । तेजाव आक्रमणविरुद्ध अभियान सञ्चालन गरिरहेकी किशोरी मुस्कान खातुनले अन्तर्राष्ट्रिय पुरस्कार पाएकी छन् । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरेका हुन् ।

    Advertisement

    राजधानीमा बुधबार आयोजित एक कार्यक्रमबीच नेपालका लागि अमेरिकी राजदूत बेरीले मुस्कानलाई पुरस्कार हस्तान्तरण गरे ।

    नेपालमा तेजाब हमला अन्त्यका लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै खातुनलाई उक्त पुरस्कारबाट अमेरिकाले सम्मान गरेको हो।
    खातुन यो पुरस्कार पाउने पहिलो नेपाली हुन्। अमेरिकाले गत फागुनमा खातुनलाई उक्त पुरस्कार दिने घोषणा गरेको थियो।

    पुरस्कार हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री पत्नी तथा अधिकारकर्मी आरजु देउवा राणा, पूर्व प्रधानन्यायाधीश शुशीला कार्की, न्यायधीश सपना मल्ल प्रधान र सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषाल लगायतको उपस्थिती थियो।

    सो अवसरमा अधिकारकर्मी खातुन तथा राजदूत बेरीले नेपालको संसदमा विचाराधीन एसिड आक्रमणसम्बन्धी अध्यादेश अनुमोदन गर्न आग्रह गरेका थिए।

    अमेरिकाले १५ वर्षअघि उक्त पुरस्कार स्थापित गरेको थियो। व्यक्तिगत जोखिम मोलेर असाधारण साहस तथा नेतृत्व प्रदर्शन गरेका विश्वका महिलालाई उक्त पुरस्कार दिने गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। एक युवकको प्रेम अस्वीकार गरेकोमा खातुनमाथि सन् २०१९ मा तेजाब हमला भएको थियो।

    तेजाव आक्रमणबाट उनको हात, अनुहार र छातीमा गहिरो चोट लागेको थियो। त्यसयता खातुनले एसिड पीडित महिलाका पक्षमा वकालत गर्दै आएकी थिइन्। धम्कीका बाबुजत उनले तेजाब आक्रमणबिरुद्द कानुुन ल्याउनका लागि लड्दै आएकी छिन् ।

    बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.