• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अखिल (छैठौं) कास्कीको अध्यक्षमा सोमनाथ अधिकारी

  •   शनिबार, असोज १६, २०७८ मा प्रकाशित
  • गणेश अधिकारी, पोखरा ।
    कास्कीमा अखिल (छैठौं) को सोह्रौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रशिक्षणका साथै सो सम्मेलन सम्पन्न भएको हो ।

    Advertisement

    २०७८ असोज १६ गते सम्पन्न सो सम्मेलनमा अखिल (छैठौं) का पूर्वकेन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले पनि प्रशिक्षण दिनुभएको थियो ।

    सम्मेलनले सोमनाथ अधिकारीको नेतृत्वमा १३ पूर्ण दुई स्थान रिक्तसहित १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुयना शर्मा, सचिवमा सुमन ढकाल, सहसचिवमा अर्चना सुवेदी र कोषाध्यक्षमा अमृत सुनुवार रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा दीप्ती बराल, विवेक अधिकारी, सिर्जना सुवेदी, साहस बराल, पूजा सुवेदी, विवेक पौडेल, दिवस पौडेल र दुई स्थान रिक्त रहेको छ ।

    सम्मेलनले दानबहादुर सारूमगर, कृष्ण चोखाल, प्रताप पौडेल र बबिन शर्मालाई सल्लाहकारमा चयन गरेको छ ।

    सम्मेलनले जिल्ला सङ्गठक सदस्यसमेत बनाएको जानकारी दिइएको छ ।

    सम्मेलनको उद्घाटन प्रमुख अतिथि युनियनका केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले गर्नुको भएको थियो ।

    त्यस्तै, शुभकामना मन्तव्य राख्नुहुने अन्य विशेष अतिथिहरूमा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शङ्कर बराल, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, राष्टिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकाल, नगर अध्यक्ष विष्णु पुरी, अखिल नेपाल युवक सङ्घका जिल्लाध्यक्ष विक्रम थापा, अखिल नेपाल व्यापार सङ्घका जिल्लाध्यक्ष सन्तोष पौडेल, अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला सचिव प्रबिन पौडेल, अखिल (छैठांै) का केन्द्रीय सदस्य इन्द्रमणि पान्डेलगायतका नेताहरूले शुभकामना दिनुभएको थियो ।

    उद्घाटन सत्रको सभापतित्व दानबहादुर सारूमगर, स्वागत मन्तव्य कृष्ण चोखाल र सञ्चालन प्रताप पौडेलले गर्नुभएको थियो ।

    शनिबार, असोज १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.