• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

पार्टीको आन्तरिक मामिलामा नखेल्न वैद्य, विप्लवलाई राजमो प्रदेश अध्यक्ष भट्टको ‘सुझाव’


  •   बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले राजमोको आन्तरिक मामिलामा चलखेल नगर्न अन्य राजनीतिक दलहरुलाई सुझाव दिनुभएको छ ।

    Advertisement

    एमसीसीलगायत राष्ट्रियताका विभिन्न मुद्दामा पार्टीसँग सहकार्य गरेका कतिपय दलहरुले सुदूरपश्चिममा पार्टीबाटै निष्काशित व्यक्तिहरुसँग साँठगाँठ गरेको उहाँले आरोप लगाउनुभएको छ ।

    सुदूरपश्चिमका केही दलले राष्ट्रिय जनमोर्चाबाट निष्काशित व्यक्तिहरुसँग संयुक्त बैठक बसी आज (भदौ २३ गते) एमसीसीविरुद्ध संयुक्त कार्यक्रम भन्दै पार्टीबाट निष्काशित व्यक्तिलाई प्रदेश अध्यक्ष भनी संयुक्त वक्तव्य निकालेकोप्रति उहाँले आपत्ति जनाउनुभएको छ । दलहरुको यस्तो कार्यले सहकार्य बलियो नहुने पनि उहाँले बताउनुभएको छ ।

    वक्तव्यमा भनिएको छ,
    ‘एमसीसीका विरुद्ध भाद्र २३ गते कैलालीको अतरियामा विरोध कार्यक्रम गर्ने उद्देश्यले हाम्रो पार्टीको नाम सहित सामेल गरि विप्लप, वैद्य माओवादी र नेकपा (माले) ले भाद्र २२ गते जारि गरेको संयुक्त वक्तव्य प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सर्वप्रथम हाम्रो पार्टीको नाम सामेल गरी वक्तव्य जारी गर्दा वा विरोध कार्यक्रमको आह्वान गर्दा हामीसँग कुनै पनि स्तरमा बैठक बसि सरसल्लाह, सहमति भएको थिएन । हामीसँग कुनै पनि प्रकारको सरसल्लाह वा सहमति नगरी हाम्रो पार्टीको नाम सहित जोडेर जारी गरेको वक्तव्य अनधिकृत छ । हामीसँग कुनै पनि प्रकारको सरसल्लाह सहमति नगरी हाम्रो पार्टीको नाम वक्तव्यमा सामेल गर्ने अधिकार विप्लप सहितका अन्य समूहलाई कहाँबाट प्राप्त भयो ?

    अझ त्यसमा पनि गम्भीर विषय हाम्रो पार्टीले सार्वजनिक रुपमै अनुशासनको कारबाही गरी निष्काशन गरेका व्यक्तिले प्रदेश अध्यक्षको रूपमा वक्तव्यमा हस्ताक्षर गरेका छन् । सार्वजनिक रुपमा कारबाही भइ दलबाट निष्काशित व्यक्तिलाई पार्टीको प्रदेश अध्यक्षका रूपमा स्वीकार गर्ने कार्य समेत घोर आपतिजनक छ । कुनै पनि प्रकारको सहकार्य गर्दा केन्द्रीय स्तरमा सामेल पक्षले प्रदेश वा स्थानीय स्तरमा सम्बन्धित पार्टीको आधिकारिक व्यक्ति वा समितिसँग नै सम्पर्क वा छलफल गरेर संयुक्त कार्यक्रम तय गर्नु पर्दछ । तर वक्तव्यमा हस्ताक्षर गरेका पक्षहरुले त्यो नगरी हाम्रो पार्टीबाट निष्कासित व्यक्तिहरुले गठन गरेको अवैध समितिसँग सम्बन्ध कायम गरि हाम्रो पार्टीको आन्तरिक मामिलामा खेल्न खोज्ने कार्य भएको छ । यो कार्यले सहकार्य वा कार्यगत एकतालाई बलियो बनाउन सक्दैन ।

    केन्द्रीय स्तरमा हाम्रो पार्टीसँग सहकार्य गर्ने तर प्रदेश वा स्थानीय स्तरमा हामीले अनुशासनको कारबाही गरेका व्यक्तिलाई हाम्रो पार्टीको नामबाट बैठकमा वा कार्यक्रममा सामेल गर्ने कार्य गलत हुन्छ । त्यस्तो कार्यले आन्दोलनमा फुट पार्ने वा कमजोर बनाउने काम हुन्छ । हामीसँग कुनै सरसल्लाह नगरी हाम्रो पार्टीको नाम दुरपयोग गरि आह्वान गरेकोएमसीसी विरुद्धको आजको कार्यक्रममा हाम्रो सहभागिता हुने छैन । यद्यपी एमसीसीका विरुद्ध हामी दृढ छौँ । हामीले एकल तथा संयुक्त रुपमा एमसीसीका विरुद्ध संघर्ष गर्दै आएका छौँ । आगामी दिनहरुमा पनि हाम्रो त्यो नीति कायमै हुनेछ ।

    धन्यवाद
    नन्द राज भट्ट
    अध्यक्ष, राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समिति

    बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता
    लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
    ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम
    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • २.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ३.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ४.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ५.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    • ६.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    • ७.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • ८.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.