• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

युएईका नेपाली महिलाले मनाए प्रगतिशील तिजी कार्यक्रम


  •   आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
  • केपी बिरही, युएई ।
    वैदेशिक रोजगारीको शिलशिलामा युएई पुगेका नेपाली महिलाहरूले तिज पर्वलाई प्रगतिशील सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएका छन् । युएई नेपाली एकता समाज महिला विभाग केन्द्रीय समितिको आयोजनमा प्रगतिशील तिजी कार्यक्रम आयोजना गरिएको हो ।

    Advertisement

    नेपाली महिलाहरुले प्रगतिशील सांस्कृतिक कार्यक्रम गरी तिज पर्व मनाउनुका साथै सकारात्मक सन्देश दिएका थिए । कार्यक्रममा रक्तिम कलाकार र महिलाहरुले देशको बर्तमान अवस्था, संघीयता, एमसीसी लगाएत भ्रष्टाचार र बलात्कारको विरुद्ध विभिन्न गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए ।

    कार्यक्रमका युएई नेपाली एकता समाजका वरिष्ठ सल्लाहकार लेखनाथ अधिकारीले विभिन्न चाडपर्वहरुको सार र मर्ममाथि प्रकाश पार्दै यी पर्वहरुले नेपालीका बिचमा एकता र भातृत्वको भावना जागृत गर्ने भएकोले एकता समाजले यी पर्वहरुलाई प्रगतिशील रुपमा मनाउँदै आएको बताउनुभयो ।

    उहाँले एक्काइसौं शताब्दीमा आउँदा पनि महिलाहरुका समस्या अझ बढेर गएका छन् भन्दै महिलामुक्ति आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोडेर लैजानु पर्ने बताउनुभयो ।

    साथै उहाँले देशको बर्तमान अवस्थाहरुको चर्चा गर्दै अहिलेको महागठबन्धनको सरकारले एमसीसी सदनबाट पास गराउने दाउ खेलिरहेकोले उक्त राष्ट्रघाती कार्य रोक्न आआफ्नो ठाउँबाट सरकारलाइ कडा दबाब दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रममा युएई नेपाली एकता समाजका संस्थापक सदस्य कृष्ण भुसाल, समाजका केन्द्रीय सदस्य चुडामणी शर्मा, एकता समाज केन्द्रीय सदस्य तथा रक्तिम विभाग इन्चार्ज राम अविरल (चित्र सुनार), समाजका पूर्वमहासचिव प्रेमराज भन्डारी, एकता समाज केन्द्रीय सदस्य तथा रक्तिम अभियानकी मिना घिमिरे, एकता समाज दुबई क्षेत्रबाट शिवराज तिमिल्सिना, बागलुङ सेवा समाजबाट कलाधर सापकोटा, सैनामैना सेवा समाजबाट केशव ढकालसहित जानुका खनाल, दुर्गा नेपाली चेली, अम्बिका घिमिरे र इश्वर थापाले शुभकामना दिनुभएको थियो ।

    महिला विभागका अध्यक्ष बीनु केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव नीरु शर्माले सन्चालन गर्नुभएको थियो भने उहाँलाई एकता समाजका केन्द्रीय सदस्य खुमराज पौडेलले सहयोग गर्नुभएको थियो । समितिका सहसचिव पार्वता केसीले शब्दबाट तथा कलाकारहरुले गीत संगीतद्वारा स्वागत गर्नुभएको थियो ।

    आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • २.
      हार्दिक शुभकामना

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ४.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ५.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ६.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ७.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ८.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.