• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अफगानिस्तानको खनिज पदार्थमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको आँखा


  •   शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
  • काबुल । अफगानिस्तान प्रचूर मात्रामा खनिज पदार्थ रहेकाले त्यसको दोहनका लागि अमेरिकालगायतका अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको आँखा लागेको देखिएको छ ।

    Advertisement

    सन् २०१० मा अमेरिकाका सैन्य अधिकारी तथा भूगर्भविद्ले मध्य र दक्षिण एसियाको बिचमा भएको उक्त देशमा लगभग एक खर्ब डलर बराबरको खनिज पदार्थ रहेको पत्ता लगाएपछि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको आँखा लागेको हो ।

    उक्त खोजमा देशका विभिन्न प्रान्तमा फलाम, तामा र सुन छरिएर रहेको पाइएको थियो । त्यहाँ दुर्लभ पदार्थ अर्थात् रेयर अर्थ मिनरल्स पनि छन् । सबभन्दा महत्वपूर्ण कुरा त्यहाँ लिथियमको विशाल भण्डार छ । लिथियम अत्यन्तै आवश्यक तर दुर्लभ पदार्थ हो । रिचार्ज गर्न मिल्ने ब्याट्री तथा जलवायु सङ्कटको सामना गर्नका लागि आवश्यक अन्य प्रविधिमा लिथियम उपयोग गरिन्छ ।

    अफगानिस्तानमा रहेको लिथियमको भण्डार बोलिभियाको जति भएको अमेरिकी सरकारको अनुमान छ । बोलिभियामा संसारको सबभन्दा धेरै लिथियम छ ।

    ‘अफगानिस्तान परम्परात बहुमूल्य धातुको मामिलामा अत्यन्तै धनी देश हो । त्यहाँ एक्काइसौँ शताब्दीको उदाउँदो अर्थतन्त्रका लागि आवश्यक धातु पनि छन्’ इकोलोजिकल फुयुचर्स गु्रप स्थापना गर्ने वैज्ञानिक तथा सुरक्षाविज्ञ रड स्कुनोभरले भनेका छन् ।

    विगतमा यी बहुमूल्य खनिज पदार्थ उत्खननका लागि सुरक्षा चुनौती, संरचनाको अभाव तथा भयङ्कर सुक्खाले अवरोध गरेका थिए । त्यहाँको खनिज पदार्थ दोहन गर्न चीन, पाकिस्तान र भारतलगायतका मुलुकले यसमा चासो देखाएका छन् ।

    ‘अफगानिस्तान अबको केही वर्ष शान्त भएमा अनि खनिज स्रोतलाई विकास गर्न दिइएमा एक दशकभित्र संसारको सबभन्दा धनी मुलुकमध्ये एक हुने छ’ अमेरिकी भौगर्भिक सर्भेका सइद मिरजादले साइन्स पत्रिकालाई २०१० मा बताएका थिए । उनले सन् १९७९ सम्म अफगानिस्तान भौगर्भिक सर्भेको नेतृत्व गरेका थिए ।

    अहिलेको समयमा अफगानिस्तानमा वर्षको जम्मा एक अर्ब डलर बराबरको खनिज उत्पादन भइरहेको बताइन्छ । त्यसको ३० देखि ४० प्रतिशत भ्रष्टाचारका कारण चुहावट हुने गरेको अनि युद्धसरदार र तालिबानले पनि केही रकम खाइदिने गरेको उनी बताउँछन् । साना खानी परियोजनामा तालिबानले निगरानी गर्ने गरेको छ । (एजेन्सी)

    शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.