काठमाडौं । नेकपा (एमाले) बाट विभाजन भएर बनेको नेकपा एमाले समाजवादी दलको अध्यक्षमा माधवकुमार नेपाललाई राखिएको छ ।
Advertisement
बुधबार निर्वाचन आयोगमा दर्ता गराइएको सो पार्टीको दोस्रो वरीयतामा झलनाथ खनाललाई राखिएको छ ।
पार्टीले ९५ सदस्यीय केन्द्रीय समिति बनाएको छ। नयाँ पार्टीमा एमालेका ५८ जना केन्द्रीय सदस्य रहेका छन् ।
सो पार्टीले देशब्यापी अभियान सञ्चालन गर्ने नेता राजेन्द्र पाण्डेले बताउनुभयो ।
यी हुन् एमाले समाजवादीका केन्द्रीय सदस्य



