• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

निर्वाचन आयोगमा ९५ राजनीतिक दल, ४१ दलको दर्ता खारेज (सूचीसहित)


  •   मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
  • काठमाडौँ । निर्वाचन आयोगमा वैधानिक रूपमा दर्ता कायम रहेका राजनीतिक दल ९५ वटा देखिएका छन् । त्यस्तै, कानुनी हैसियत समाप्त भएका ४१ राजनीतिक दलको मान्यता भने खारेज भएको छ ।

    Advertisement

    आयोगले हाल कायम राजनीतिक दलको नाम, पार्टीको चिह्न वा लोगो, चुनाव चिह्न, दर्ता नम्बर र सम्पर्क ठेगानासहितको विवरण सार्वजनिक गरेको हो ।

    आयोगले सार्वजनिक गरेको सूचीमा लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदनलगायत कानुनले तोकेको मापदण्ड पालना नगर्ने ४१ वटा दल खारेजीमा परेका हुन् ।

    नेपालका प्रमुख राजनीतिक दलमध्ये नेकपा (एमाले) नम्बर ३२औँ क्रममा, नेपाली काङ्ग्रेस ३८औँ क्रममा, नेकपा (माओवादी–केन्द्र) ३७औँ क्रममा र राष्ट्रिय जनमोर्चा ४१ औँ क्रममा रहेका छन् ।

    यसअघि आयोगमा दर्ता भएका राजनीतिक दल १३६ थिए । हाल नामै नसुनिएका लगायत ४१ वटा राजनीतिक दल खारेजीपछि पनि ९५ विभिन्न दल कायम रहेका छन् ।

    आयोगमा दर्ता कायम रहेका दलहरूले केन्द्रीय समिति समावेशी प्रकारको हुनुपर्ने, निश्चित अवधिमा सम्मेलन भएको हुनुपर्ने, सङ्घीय संरचनाअनुसार सङ्गठनको तह कायम हुनुपर्ने, पार्टीको सम्पूर्ण आयव्यय विवरण खुल्ने गरी लेखा राख्नुपर्ने, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र लेखापरीक्षण गराई आयोगमा पेस गरिसक्नुपर्ने लगायत व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन–२०७३ मा रहेको छ ।

    यी नियम लागु नगर्ने दललाई आयोगले ४५ दिनभित्र स्पष्टीकरण पेस गर्न सूचना जारी गर्ने र दलहरूले स्पष्टीकरण पेस नगरी अटेर गरेमा दल दर्ता खारेज हुने व्यवस्था छ ।

    यस्तो छ, हाल कायम रहेका दलहरूको सूची

    मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.