देउखुरी । दाङको तुलसीपुर उपमहानगरपालिका– १४ स्थित ड्वाङपुरमा प्राकृतिक धरोहरका रुपमा रहेको हात्तीढुंगा ढलेको छ ।
Advertisement
हात्तीढुंगा संरक्षणको अभावमा ढलेको स्थानीय बासिन्दा बताउँछन् । तस्वीरः रञ्जिता अधिकारी/रासस