• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अखिल (छैठौं) को बाइसौँ राष्ट्रिय सम्मेलन असोज २२, २३ र २४ गते पाल्पामा


  •   बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौं) को बाइसौँ राष्ट्रिय सम्मेलन आगामी असोज २२, २३ र २४ गते पाल्पाको सदरमुकाम तानसेनमा हुने भएको छ । अखिल (छैठौं) को २०७८ साउन १९ गते जारी भर्चुअल बैठकले सो निर्णय गरेको हो ।

    Advertisement

    बैठकको निर्णय जानकारी गराउन अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलको हस्ताक्षरमा साउन २१ गते जारी प्रेसविज्ञप्तिमा सम्मेलनको तयारीस्वरूप जिल्ला सम्मेलन वा भेला असोज दोस्रो हप्तासम्म सम्पन्न गरिसक्ने र सम्मेलनका लागि प्रतिनिधि र पर्यवेक्षक तोकेर केन्द्रमा पठाउने निर्णय भएको उल्लेख छ ।

    त्यसैगरी प्रेसविज्ञप्तिमा दार्चुला तुइन प्रकरणमा भारतसित स्पष्टीकरण माग्न, हत्यामा संलग्नलाई कारबाही गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र सीमाक्षेत्रको भारतीय दादागिरी रोक्न माग गरिएको छ ।

    त्यस्तै, प्रेसविज्ञप्तिमा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको अनियमितता, भ्रष्टाचार र गुण्डागर्दी रोक्नुका साथै तत्कालै उपकुलपतिलाई बर्खास्त गर्न माग गरिएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
    “अखिल (छैठौं) केन्द्रीय समितिको आठौँ पूर्ण बैठक २०७८ साउन १९ गते अनलाइनको माध्यमबाट बसी तपसिलबमोजिमका निर्णयहरू गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्न प्रेसवक्तव्य जारी गरिएको छ ।

    १. दार्चुलाको व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी विदेश जानका लागि तुइनमार्फत् महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) ले तुइन काटेर हत्या गरेको छ । धामी हत्याकाण्डको कडा शब्दमा निन्दा र भत्र्सना गर्दै भारतसँग तत्काल स्पष्टीकरण मागी हत्यामा संलग्न व्यक्तिलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, सीमाक्षेत्रमा भारतीय दादागिरी रोक्न माग गर्दछौं ।

    २. धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपकुलपति र पदाधिकारीले धराशायी बनाएका छन् । स्वास्थ्य सामग्री खरिदमा २८ गुना बढी पैसा तिरेर करोडौँ रुपियाँ भ्रष्टाचार गरिएको छ । एमआरआई, सिटिस्क्यान र महत्त्वपूर्ण ल्याब परीक्षणका लागि बाहिर पठाउने, बिरामीलाई निजी अस्पतालमा पठाउने गरिएको छ । पदाधिकारीको गुण्डागर्दीले विद्यार्थीको पढ्ने वातावरण बिथोलिएको छ भने बिरामीले उचित उपचार गर्न पाएका छैनन् । भ्रष्ट उपकुलपतिलाई बर्खास्त गरी समस्या समाधान गर्न माग गर्दछौँ ।

    ३. अखिल (छैठौं) को गत जेठ १४, १५ र १६ गते कञ्चनपुरमा गर्ने भनिएको २२औँ राष्ट्रिय सम्मेलन लकडाउनको कारण स्वतः स्थगित भएको थियो । युनियनको २२औं राष्ट्रिय सम्मेलन २०७८ असोज २२, २३ र २४ गते पाल्पाको तानसेनमा आयोजना गर्ने निर्णय भएको छ । जेठको पहिलो हप्तासम्म सम्पन्न गर्ने भनिएका जिल्ला सम्मेलन र भेला असोज दोस्रो हप्तासम्म सम्पन्न गरिसक्ने र प्रतिनिधि÷पर्यवेक्षक तोकेर केन्द्रमा पठाउने निर्णय भएको छ ।

    ४. अखिल (छैठौं) को २२औं राष्ट्रिय सम्मेलनको तयारीमा जुट्न सम्पूर्ण प्रदेश समिति, जिल्ला समिति तथा स्थानीय समितिहरू तत्काल क्रियाशील हुने निर्णय भएको छ । राष्ट्रिय सम्मेलन सफल पार्नको लागि अखिल (छैठौं) का नेता–कार्यकर्ता, आम विद्यार्थी तथा जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं ।”

    बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.