• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

घोसाखानी आधारभूत विद्यालयमा मावि तह सञ्चालनका लागि समिति गठन


  •   शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
  • बागलुङ । ढोरपाटन नगरपालिका–३ मा रहेको घोसाखानी आधारभूत विद्यालयमा शैक्षिक जागरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रधानअध्यापक खुमबहादुर छन्त्यालले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

    Advertisement

    उक्त अवधारणा पत्रमाथि छलफल गर्दै समाजसेवी गौरीश्वर पाण्डेले व्यक्तिको पहिलो शिक्षा घर परिवार भएको र घर परिवार व्यवस्थित भए समाज र शिक्षा व्यवस्थित हुने बताउनुभयो । उहाँले शैक्षिक जागरणको बहससँगै घोसाखानी स्कुललाई नमूना विद्यालय बनाउदै माध्यमिक तह सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

    त्यस्तै, स्थानीय युवा ईन्द्रमणि पाण्डेले शिक्षा नै समाज परिवर्तनको आधार भएकोले सामाजिक राजनीतिक र सभ्यताको विकास शिक्षा विना नहुने भन्दै माध्यमिक तह सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । युवा बुद्धिजीवि दिपेन्द्र छन्त्यालले शिक्षा नै समाज परिवर्तनको आधार भएकोले दुर्गम बस्तिमा शिक्षाको ज्योति फैलाउन माध्यमिक विद्यालय खोलेमा ऐतिहासिक काम हुने जिकिर गर्नु भयो ।

    कार्यक्रममा लिलाजंग छन्त्याल, रामबहादुर विक, शिक्षक अभिभावक संघका संयोजक लोकबहादुर विक, राजु विक, नगर कार्यपालिका सदस्य वेल कुमारी छन्त्याल विद्यालयका पूर्वप्रधानअध्यापक गंगाबहादुर कार्की , स्थानीय कृष्ण छन्त्याल, ढोरपाटन नगरपालिकाका वन अधिकृत मन कुमार छन्त्याल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    अवधारणा पत्रमा उठेको प्रश्नको जवाफमा छन्त्यालले प्रष्ट पार्नु भएको थियो । साथै उक्त कार्यक्रममा माध्यमिक तह सञ्चालनका लागि लोकबहादुर विकको संयोजकत्वमा ईन्द्रमणि पाण्डे, दिपेन्द्र छन्त्याल खुम बहादुर छन्त्याल खिमबहादुर विक, दलबहादुर विक, सुरेन्द्र घर्ती मगर, विक्रम विक रहेको स्रोत पहिचान समिति समेत गठन गरिएको छ ।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर सुनारको अध्यक्षता, शिक्षिका होम कुमारी छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो।
    (चन्द्रकान्त भुसाल, घोसाखानी)

    शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.