• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

शक्ति लम्साललाई सम्झियो प्रगतिशील लेखक संघले

"भारतीय जाली नक्साविरुद्ध विरोध कार्यक्रम घोषणा छिट्टै "

  •   आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
  • प्रकाश थापा मगर
    काठमाडौँ । प्रगतिशील लेखक संघले पूर्व केन्द्रीय उपाध्यक्ष तथा पत्रकार शक्ति लम्लासलाई सम्झिएको छ । २०७६ कार्तिक २४ गते बागबजारस्थित केन्द्रीय कार्यालयमा एक समारोहमाझ पत्रकार लम्सालको स्मरण गरिएको हो ।

    Advertisement

    सो अवसरमा प्रगतिशील देउसीभैलो–२०७६ को समीक्षा र लिपुलेक नक्सा प्रकरणको सन्दर्भमा विरोध कार्यक्रम आयोजना गर्नेबारेमा समेत छलफल भएको थियो ।

    केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा उपमहासचिव आरसी न्यौपानेको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रमको प्रारम्भमा प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष शक्ति लम्सालको चौथो स्मृति दिवसको सन्दर्भमा वक्ताहरूले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

    मन्तव्य राख्नेहरूमा हुनुहुन्थ्यो– प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेल, जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई, नेकपाका नेता नारायण शर्मा र लम्सालकी पत्नी कृष्णा लम्साल । तत्पश्चात् प्रगतिशील देउसीभैलोको समीक्षा र लिपुलेक नक्सा प्रकरणमा विरोध कार्यक्रमबारे छलफल चलेको थियो ।

    कार्यक्रममा अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी, महासचिव समीर सिंह, उपाध्यक्ष गोपीरमण उपाध्याय, उपमहासचिव आरसी न्यौपाने, सचिव प्रकाश थापा मगर, कोषाध्यक्ष प्रा.डा. धु्रवकुमार घिमिरे, पूर्व अध्यक्ष मातृका पोखरेल, पूर्व मन्त्री शान्ता मानवी, प्रलेसका केन्द्रीय सदस्य नवराज रिजाल, काठमाडौँकी अध्यक्ष कौशिला रिसाल, ललितपुरका अध्यक्ष शेखर अर्याल, साहित्यकारहरू भागवत आचार्य, धनबहादुर मगर, सन्तोष सिम्खडा, प्रतिभा पुन, डम्बर आचार्य, कलाधर काफ्ले, लेखनाथ गौतम, खगेन्द्र राई र नारायण शर्माले छलफलमा भाग लिनुभएको थियो ।

    लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा देखाएकोबारेमा प्रलेसले छिट्टै एकल र अन्य सङ्गठनहरूसित मिलेर समेत विरोध कार्यक्रम घोषणा गर्ने तयारी रहेको प्रलेसका महासचिव समीर सिंहले बताउनुभयो ।

    आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.