• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमो बागलुङका अध्यक्ष अमर थापाबारे फेसबुकमा अनर्गल प्रचार

  •   सोमबार, असार २८, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चा, बागलुङका अध्यक्ष अमर थापाबारे फेसबुकमा अनर्गल प्रचार सुरु भएको छ । राजमोका विभिन्न नेताहरुबारे विभिन्न समयमा चरित्रहत्या र अनर्गल प्रचार गर्दै आएको एक समूहले अध्यक्ष थापाबारे पनि यस्तै प्रचार सुरु गरेको हो ।

    Advertisement

    सामाजिक सञ्चाल फेसबुकमार्फत सो समूहले ‘अमर थापाले राजीनामा दिए’ भनी ब्यापक प्रचार गरेको पाइएको छ । रणध्वज हिमाली नामक पहिचान नखुलेको आईडीबाट रचना र सेयर गरिएको सो हल्लालाई कैयौंले सेयर गर्नुका साथै राष्ट्रिय जनमोर्चाविरुद्ध प्रचारका लागि ‘मसला’ बनाएका छन् ।

    ‘नेकपा (मसाल) का केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज क. अमर थापाले नेकपा (मसाल) बाट राजीनामा दिएका छन्’ सो समूहले खुशी व्यक्त गर्दै लेखेको छ, ‘अमर थापाले पार्टीबाट राजीनामा दिएपछि बागलुङमा मोहन विक्रम–चित्र बहादुर केसी पक्षधर सकिएको छ ।’

    यद्यपी सामाजिक सञ्जालमा थापाले राजीनामा दिएको हल्ला फैलिँदा थापा भने सो हल्लाबारे नै बेखबर हुनुहुन्थ्यो । बागलुङमा बाढी पहिरो पीडितको उद्धार तथा राहतमा जुटिरहेका थापालाई सो हल्लाबारे जिज्ञासा राख्दा उहाँले अनभिज्ञता प्रकट गर्नुभयो ।

    थापाले हाँस्दै भन्नुभयो, ‘ए ! त्यस्तो हल्ला पो छ ? यसपाली यता (बागलुङमा) बाढी पहिरोले ठाउँ ठाउँमा क्षति पुर्याएको छ । हामी त क्षतविक्षत भएको बाटोको निरीक्षणमा छौं । फेसबुक नचल्ने ठाउँमा भएकोले थाहै भएन ।’

    थापाले पार्टीविरुद्ध फेक आईडी बनाएर अनावश्यक भ्रम सिर्जना गर्ने र नेताहरुको चरित्र हत्या गर्ने नियोजित समूह सक्रिय रहेको भन्दै हल्ला गर्नेहरुको भ्रममा नपर्न पनि सबैसँग आग्रह गर्नुभयो ।

    सोमबार, असार २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.