काठमाडौं । नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।
Advertisement
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एक वर्ष अवधि पुगेका एसपी र डीएसपीहरुको सरुवा गर्नुभएको हो ।
सरुवासँगै धेरै जिल्लाका प्रहरी प्रमुख र राजधानीका बृत्त प्रमुख फेरिएका छन् ।
हेरौं एसपीहरु को कहाँ पुगे ?
डीएसपीहरु को कहाँ पुगे ?