• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

क्रान्तिकारी महिला आन्दोलनमा शर्मिष्ठा चौधरीको भूमिका महत्वपूर्ण : पौडेल


  •   सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले भारतीय महिला नेतृ शर्मिष्ठा चौधरीको निधनप्रति गहिरो दुःख प्रकट गर्नुभएको छ ।

    Advertisement

    अखिल नेपाल महिला संघकी पूर्वअध्यक्ष समेत रहेकी पौडेलले महिला आन्दोलनका क्रममा चौधरीसँग विभिन्न सन्दर्भमा गरेको सहकार्यको स्मरण पनि गर्नुभएको छ ।

    भाकपा (माले) रेडस्टारका पोलिटब्यूरो सदस्य समिष्ठाको हिजो कलत्तामा निधन भएको थियो । राजमो उपाध्यक्ष पौडेलले शर्मिष्ठाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र सम्बन्धित पार्टी एवम् संगठनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

    पौडेलले भन्नुभएको छः
    ‘ कामरेड शर्मिष्ठा चौधरी लाल सलाम ! हार्दिक श्रद्धाञ्जली !
    भारतकी क्रान्तिकारी महिला नेतृ तथा सीपीआई (एमएल) रेड स्टारकी पोलिटब्यूरो सदस्य, मज्दुर आन्दोलनकी नेता र विश्व महिला सम्मेलनकी कोर्डिनेटर का. शर्मिष्ठा चौधरीको पेटको रोगको कारणले हिजो मृत्यु भएकोमा हामीहरु स्तब्ध भएका छौँ ।

    हामीले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्नुका साथै उहाँको सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौँ । उहाँ सानै उमेरमा नै भारतको क्रान्तिकारी आन्दोलनमा सामेल हुनुभएको थियो र जीवनभरि पेसेभर रुपमा त्यसमा लागिरहनु भयो ।

    उहाँको क्रान्तिकारी महिला आन्दोलनमा पनि महत्वपूर्ण भूमिका रहेको थियो । द्धितीय विश्व महिला सम्मेलनको अवसरमा उहाँ नेपालमा आउनु भएको थियो । त्यस भन्दा अघि पछि पनि विश्व सम्मेलनको तयारी वा महिला सम्बन्धी अन्य कतिपय बैठकहरुका सिलसिलामा उहाँ नेपालमा आउनु भएको थियो ।

    जर्मनीमा सम्पन्न कतिपय महिला सम्बन्धी अन्तराष्ट्रिय बैठक वा अन्य कार्यक्रमहरुमा उहाँ र मैले सँगै भाग लिएका थियौँ । त्यसरी व्यक्तिगत रुपमा पनि मेरो उहाँ सँग धेरै नै निकट र घनिष्ट सम्बन्ध कायम भएको थियो ।

    उहाँको मृत्युले भारत र अन्तराष्ट्रिय क्रान्तिकारी आन्दोलनलाई मात्र होइन नेपालको क्रान्तिकारी आन्दोलनलाई पनि ठूलो क्षति पुगेको छ ।

    मैले अन्तमा पुनः उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जली प्रकट गर्न चाहान्छु । त्यसका साथै भारतका कम्युनिष्ट पार्टीका शोकाकुल सबै पार्टी सदस्यहरु र उहाँका परिवार जनप्रति पनि हार्दिक समवेदना प्रकट गर्न चाहान्छु ।’

    दुर्गा पौडेल
    उपाध्यक्ष तथा प्रवक्ता
    राष्ट्रिय जनमोर्चा

    सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.