• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अधिनायकवाद विरुद्ध संयुक्त आन्दोलन उठाऔँ : केसी


  •   बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र राष्ट्रघाती कदमका विरुद्ध संयुक्त आन्दोलन उठाउनुपर्ने कुरामा जोड दिनुभएको छ ।

    Advertisement

    राजमो दाङ–देउखुरीको आयोजनामा “ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी तथा राष्ट्रघाती कदम र संयुक्त आन्दोलनको आवश्यकता” विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले उक्त कुरामा जोड दिनुभएको हो ।

    ‘नेपाली जनताले लामो आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरू ओलीले खोस्ने काम गरिरहेका छ्न । उनी सत्ता र स्वार्थका लागि जस्तोसुकै जनघाती र राष्ट्रघाती कदम चाल्न पनि पछाडि पर्दैनन भन्ने कुरा अब प्रस्ट भइसकेको छ’ अध्यक्ष केसीले भन्नुभयो– ‘जनतालाई सङ्गठित गर्दै संयुक्त आन्दोलनबाट उनलाई हटाउनुपर्छ र उपलब्धिको रक्षा गर्नुपर्छ ।’

    सम्बोधनको क्रममा उहाँले इतिहासको सम्झना गर्दै नेपालमा राणा, राजा, पन्च सबै संयुक्त आन्दोलन र जनताको तागतले हटेकाले ओलीको अधिनायकवाद पनि हट्ने विश्वास व्यक्त गर्नुभयो ।

    ‘सरकारमा अहिले साम्प्रदायिकतावादीको प्रवेश भएको छ । जसको नेपाली नागरिकता नै छैन, उनै अब सरकार सञ्चालक बन्दै छन्’ उहाँले भन्नुभयो– ‘यसैले पनि बुझाउँछ, देशको अवस्था कस्तो छ भन्ने कुरा ।’

    अध्यक्ष केसीले भन्नुभयो– ‘बिरामी जनता अक्सिजन पाइराखेका छैनन । नागरिक सडकमा आउने अवस्था छैन । तर ओली यही मौका पक्रेर राष्ट्रघात गरिरहेका छन् ।’

    उहाँले नेपालको विशिष्ट अवस्थालाई हेरेर बारम्बार नागरिकताको प्रावधान खुकुलो बनाउन हुँदैन भन्ने मत राखेको बताउनुभयो ।

    ‘तर त्यो कुरामा अरू कसैले ध्यान गएन’ उहाँले भन्नुभयो– ‘अब अहिले नेपाललाई सिक्किम र फिजी बनाउने डिजाइनसहित अगाडि बढाउँदै छन् । यो कुरा सबैले बुझ्नुपर्छ र संयुक्त आन्दोलन अगाडि बढाउनुपर्छ ।’

    राजमो दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता भरत भण्डारी, नेकपा (एमाले) का जिल्लाध्यक्ष टीकाराम खड्का, नेकपा (माओवादी–केन्द्र) का जिल्ला सचिव तुल्सीराम पुन, जनता–समाजवादीका जिल्लाध्यक्ष होमप्रसाद शर्मा, अखिल नेपाल कानुन व्यावसायी सङ्घ (अन्ला) का उपाध्यक्ष नुमानन्द आचार्यलगायतले मन्तव्य राख्नुभएको थियोे ।

    कार्यक्रमको सहजीकरण जिल्ला सदस्य सुशील पोख्रेलले गर्नुभएको थियोे ।

    बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.