भक्तपुर । भक्तपुर जिल्लाका पाँच क्रियाशील राजनीतिक पार्टीहरूले संसद विघटनको विरोध गरेका छन् ।
Advertisement
२०७८ जेठ १० गते संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै उनीहरूले संसद विघटनबाट उपर्युक्त धारणा व्यक्त गरेका हुन् ।
प्रेसविज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष शिवहरि खनाल, नेपाली काङ्ग्रेसका उपसभापति हरिप्रसाद नेपाल, नेकपा (माओवादी–केन्द्र) का अध्यक्ष डी.पी. ढकाल, नेकपा (एमाले) का अध्यक्ष रजनी केसी र जनता–समाजवादी पार्टीका अध्यक्ष श्याम शिल्पकारको हस्ताक्षर रहेको छ ।
प्रेसविज्ञप्ति यस्तो छ
