• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

जैमिनीमा महिला संघको प्रशिक्षण, गलकोटमा-५ मा वडा भेला


  •   आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
  • भिमसेन वन, बागलुङ ।
    अखिल नेपाल महिला संघ जैमिनी नगर समिति, बागलुङको आयोजनामा एक दिवशीय प्रशिक्षण भेला सम्पन्न भएको छ । शनिबार जिल्लाको पर्यटकीय टापु हाँडिकोटमा प्रशिक्षणको आयोजना गरिएको हो ।

    Advertisement

    अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटाले व्यानर पढेर उद्घाटन गर्नु भएको प्रशिक्षण भेलाको अध्यक्षता नगर अध्यक्ष टिका थापा, सञ्चालन नगर सचिव मिना थापा र स्वागत नगर उपाध्यक्ष दिलकुमारी श्रीसले गर्नु भएको थियो ।

    प्रशिक्षण भेला सफलताको शुभकामना दिनेहरुमा अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष दिलकुमारी पुन, केन्द्रीय सदस्य रुद्रा कुमारी केसी, राष्ट्रिय जनमोर्चा जैमिनी १०, राङखानीका अध्यक्ष टिकाराम आचार्य हुनुहुन्थ्यो ।

    प्रशिक्षण भेलामा जैमिनी नगरका विभिन्न वडाबाट १०० भन्दा बढी अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मी बास्कोटा र अखिल नेपाल बुद्धिजिवी संघका निर्मला सुवेदीले महिला संघको ईतिहास, महिला हिंसा र कानुनी व्यवस्था, महिलाको अवस्था र शिक्षा, समसामयिक राजनीतिक अवस्थाका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

    गलकोटमा-५ मा वडा भेला
    त्यस्तै गलकोट नगरपालिका वडा नं. ५ हरिचौरमा अखिल नेपाल महिला संघको वडा भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन अखिल नेपाल महिला संघ, बागलुङका सदस्य विस्नु बस्नेतले दिप प्रज्ज्वलन गरी गर्नु भएको थियो ।

    भेला भीमा खत्रीको अध्यक्षता, सरिता थापाको सञ्चालन र सुनिता खत्रीको स्वागत भाषणबाट अगाडि बढेको थियो ।

    भेला सफलताको शुभकामना दिनेहरुमा राष्ट्रिय जनमोर्चा, बागलुङका सचिव भिमलाल पोखरेल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य सुनमाया ढकाल, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष टंक बहादुर केसी, जिल्ला सल्लाहकार अमरबहादुर खत्री, अखिल नेपाल महिला संघ गलकोट नगर अध्यक्ष देवी खत्री हुनु हुन्थ्यो ।

    भेलाले भीमा खत्रीको अध्यक्षतामा अखिल नेपाल महिला संघ वडा समिति, गल्कोट ५, हरिचौर गठन गरेको छ । जसको उपाध्यक्ष कमला थापा, सचिव सरिता थापा, सहसचिव रुपा बस्नेत, कोषाध्यक्ष सुनिता खत्री र सदस्यहरु पवि विक, भीमकुमारी परियार, योगमाया गौतम, कोपिला कार्की, इश्वरी कार्की, गिता शाही, रेवती खत्री, मेनुका चोखाल, उमादेवी विक, करिश्मा थापा, टिका कार्की, सल्लाहकारहरुमा मनि राना, इश्वरीदेवी कार्की, बसुन्धरा खत्री, नन्दकली दर्जी, विना मल्ल रहनु भएको छ ।

    आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.