• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रचण्डलाई आफ्नै पार्टीका नेताको प्रश्नः दलाल पुँजीवादको बाटोमा हिँड्ने, समाजवादको व्यानर झुण्ड्याउने ?

  •   सोमबार, चैत ०२, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टी दलाल पुँजीवादको कब्जामा परेको बताएका छन् । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टीले समाजवादको ब्यानर झुण्ड्याएपनि पार्टी दलाल पुँजीवादको बाटोमो हिँडेको बताएका हुन् ।

    Advertisement

    केन्द्रीय सदस्य हेमराज भण्डारीले दलाल पुँजीवादको बाटोमा हिँड्ने अनि समाजवादको व्यानर झुण्ड्याउने काम गरेर नहुने बताउनुभयो । ‘विदेशी शक्तिकेन्द्रहरुले माइक्रो म्यानेज्ड गर्ने, यहाँको राजनीति मिलाइदिने, नेता बनाइदिने यो रहँदासम्म समाजवाद आउँदैन’ उहाँले भन्नुभयो ।

    उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा समस्या कहाँनेर हो ? पार्टीको विचार र समाजवाद कस्तो हुनुपर्ने हो ? मतदाता र कम्युनिष्ट पार्टीको सदस्यबीचको अन्तर के हो ? त्यसबारे प्रष्ट हुन पनि नेतृत्वलाई सुझाव दिनुभयो ।

    ‘हामी कम्युनिष्ट पार्टीको अहिलेको परिस्थितिमा समस्या कहाँनेर छ ? समाजवाद भाषामा हुने कि योजना र कार्यक्रमसहित जाने ? कसरी क्रान्ति गर्नुहुन्छ ? क्रान्ति गर्ने हो भने, भोटर र क्रान्तिकारीबीच अन्तर छुटिनुप-यो नी ।’ बैठकमा भण्डारीले भननुभयो ।

    पार्टीलाई कम्युनिष्ट पार्टीको ब्राण्ड बनाएर लैजान पनि नेताहरुले सुझाव दिएका छन् । माओवादी ब्राण्डमा जनयुद्ध लडेर गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता लागू गराउन सकिएको भन्दै बैठकमा बोल्ने केही नेताहरुले अब कम्युनिष्ट पार्टी ब्राण्ड बनाएर समाजवादसम्मको यात्रा तय गर्न सुझाव दिएका हुन् ।

    नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग सत्ता समीकरणबारे छलफल गर्नुपर्ने भन्दै माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कांग्रेस र जसपासँग छलफल गर्न जाने जानकारी दिनुभएको थियो ।

    सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरवलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने निर्णय भएको पनि केन्द्रीय सदस्य युवराज चौलागाईंले बताउनुभयो ।

    सोमबार, चैत ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.