• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

हिरासतबाट छुट्न थाले विप्लव नेताहरु, सचिवालय सदस्य धर्मेन्द्र बास्तोला रिहा


  •   शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
  • काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएसँगै हिरासतमा रहेका नेकपाका नेताहरुलाई छोड्ने प्रक्रिया सुरु गरिएको छ । सरकारले विप्लवसँग तीन बुँदे सहमति गरेसँगै उनीहरुमाथिको मुद्दा फिर्ता लिएर रिहा गर्न सुरु गरिएको हो ।

    Advertisement

    बिहीबारको मन्त्रिपरिषद् बैठकले २०७५ फागुन २८ गते लगाएको उक्त पार्टीमाथिको प्रतिबन्ध पनि फकुवा गर्ने निर्णय गरेको थियो भने गृह मन्त्रालयले प्रक्रिया पुरा गरेर रिहा गर्न बिहीबार नै मातहतलाई निर्देशन दिएको थियो ।

    यसै क्रममा विप्लवका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला प्रहरी हिरासतबाट छुट्नुभएको छ । आगजनी तथा संगठित अपराधको मुद्दामा जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका बास्तोलालाई हिरासतमुक्त गरिएको काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा फाइल बुझाए पनि सरकारसँग भएको सहमति अनुसार सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि उहाँलाई श्रीमतीको जिम्मामा छाडिएको एसपी खत्रीले जानकारी दिनुभयो ।

    दुई वर्षअघि नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लव समूहका डेढ सय नेता कार्यकर्ता थुनामा छन् । जसमा बास्तोलासहित २ सचिवालय सदस्यलगायत ७ केन्द्रीय नेता थुनामा थिए । सरकार र उक्त पार्टीबीच सहमति भएसँगै उनीहरुलाई जतिसक्दो छिटो छाड्ने तयारी सरकारले गरेको छ ।

    विप्लवका केन्द्रीय नेताहरुमध्ये विप्लवका दाइसमेत रहेका उक्त पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द चितवनका प्रहरी हिरासतमा हुनुहुन्छ भने सचिवालय सदस्य हेमन्तप्रकाश ओली ललितपुरस्थित नक्खु कारागारमा हुनुहुन्छ ।

    केन्द्रीय सदस्य माइला लामा संखुवासभामा, भरत बम काठमाडौंस्थित केन्द्रीय कारागारमा, र केन्द्रीय सदस्य ओमप्रकाश पुन कैलालीमा थुनामा हुनुहन्छ ।

    सरकार विप्लव नेकपाबीच बिहीबार तीन बुँदे सहमति भएको थियो । सहमतिपछि शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विप्लव र प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने तयारी रहेको छ ।

    शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.