• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भारतमा फेरि कोरोना संक्रमण बढ्दै, २७ करोडलाई खोप लगाउने योजना


  •   मङ्गलबार, फागुन १८, २०७७ मा प्रकाशित
  • काठमाडौं । भारतमा १ करोड ११ लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । सोमबारसम्ममा १ लाख ५७ हजारभन्दा बढीको मृत्यु भएको छ भने १ करोड ७ लाख ८६ हजारभन्दा बढी निको भइसकेका छन् ।

    Advertisement

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मात्र १५ हजार ५ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । र, थप सय जनाभन्दा बढीको ज्यान गएको छ । नयाँ संक्रमितमध्ये ८७ प्रतिशतभन्दा बढी महाराष्ट्र, केरला, गुजरात, तमिलनाडु, कर्नाटक र पन्जाब राज्यका रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    संक्रमणको सबैभन्दा तीव्र वृद्धि महाराष्ट्रमा देखिएको छ । आइतबार मात्र महाराष्ट्रमा ८ हजार २ सय ९३ संक्रमित थपिएका छन् । योसँगै महाराष्ट्रमा संक्रमितको संख्या २१ लख ५५ हजार नाघेको छ ।
    विज्ञहरुले पछिल्लो समय संक्रमितको संख्या बढ्नुलाई संक्रमणको दोस्रो चरणको लहरसमेत हुन सक्ने भन्दै चेतावनीसमेत दिएका छन् । संक्रमितहरुको संख्या बढी भएकाले दिल्ली सरकारले १५ फागुनपछि यी राज्यबाट दिल्ली आउनेहरुलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ ।

    यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले सोमबार बिहानै दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स्) पुगेर कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लिएका हुन् ।

    मोदीले खोप लगाएपछि त्यसको जानकारी ट्वीटमार्फत दिएका थिए । ‘एम्स्मा कोभिड १९ विरुद्धको खोपको पहिलो डोज लगाएँ । हाम्रा चिकित्सक र वैज्ञानिकले कोभिड–१९ विरुद्धको वैश्विक लडाइँलाई बलियो बनाउन तीव्र रूपमा गरेको काम उल्लेखनीय छ’ मोदीले लेखेका छन् । साथै उनले भारतलाई कोभिड–१९ मुक्त बनाउन कोरोना खोप लगाउन योग्य सबैलाई खोप अभियानमा सहभागी हुन आह्वानसमेत गरेका छन् ।

    भारतका सरकारी केन्द्रमा खोप निस्शुल्क उपलब्ध हुनेछ भने निजी अस्पतालहरूमा शुल्क लाग्ने व्यवस्था गरिएको छ । निजी अस्पतालमा उपलब्ध खोपको एक डोजका लागि भारु २५० शुल्क तोकिएको छ ।

    भारत सरकारले यसको वर्षको बजेटमा खोप अभियानकै लागि भनेर ३ खर्ब ५० अर्ब भारु भन्दा बढी विनियोजन गरेको छ । आगामी जुलाई महिनासम्म २७ करोडलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

    मङ्गलबार, फागुन १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.