• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

भारतीय प्रगतिशील कवि वरवरा रावलाई सःसर्त जमानतमा छाडियो


  •   मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
  • ठाकुर खनाल/नयाँदिल्ली (भारत) ।।
    भारत मुम्बै उच्च न्यायालयका न्यायमूर्ति एसएस. शिन्दे र मनिष पिटोलेको खण्डपिठले ८२ वर्षीय प्रगतिशील कवि वरवरा रावलाई उनको बिग्रदो स्वास्थका कारणले फेब्रेअरी २२ का दिन सर्तसहित जमानतमा छोडेको छ ।

    Advertisement

    अदालतको दुई सदस्यीय खण्डपिठले जोखिमपूर्ण स्वास्थ स्थितिमा पनि यदि उनलाई जमानत दिइएन भने मानवअधिकार रक्षा गर्ने संविधानको अनुच्छेद २१ अन्तर्गत जीवनको अधिकारमा समाहित स्वास्थको रक्षा गर्ने संवैधानिक कर्तव्यबाट विमुख हुने छौँ भनेका थिए ।

    अदालतमा जमानतका लागि कवि वरवरकी पत्नी हेमलताले रिट याचिका दायर गरेकी थिइन ।

    कवि रावलाई नवी मुम्बईस्थित तलोजा जेलमा रााखिएको थियो र जेलमै उनको उपचार भएको थियो । जेलमा स्वास्थ गुणवत्ता र सुविधाहरू उपलब्धताको आधारमा न्यायालयकै हस्तक्षेपपछि उनलाई नोभेम्बर २०२० मा मुम्बैको नानावटी अस्पतालमा सिफ्ट गरिएको थियो र उनको त्यहाँ उपचार चलिरहेको थियो ।

    जाँच एजेन्सी राष्ट्रिय अन्वेषण अधिकरण (एनआइए) ले जमानतको प्रतिवाद गरि रहेको थियो तर अदातलले सर्तसहित जमानत दिएको छ ।

    कस्ता छन् सर्त ?
    १. मामिलालाई प्रभावित गर्ने गरी कुनै काम नगर्ने र सहरको एनआइए अदालतको न्यायाधिकार क्षेत्रभित्र रहनुपर्ने ।

    २. ५० हजार रुपियाँको बन्ड र त्यत्तिकै रकम बराबरको दुई मुचुल्का दिनुपर्ने ।

    ३. मामिलासँग सम्बधित कुनै पनि सहआरोपी या उनीहरूसँग सम्बधित व्यक्तिहरूसँग सम्पर्क गर्न या राष्ट्रिय÷अन्तर्राष्ट्रिय फोन गर्नबाट रोक ।
    ४. मामिलासँग सम्बन्धित सबै सुनुवाइमा सामेल हुनुपर्ने, अदालतद्वारा सोधिएको प्रश्को जवाफ दिनु पर्ने र प्रत्येक १५ दिनमा मुम्बई पुलिसलाई ह्वाटस्पबाट भिडियो कल गर्नुपर्ने ।

    मार्क्सवादी विचारधाराका कवि वरवरा राव भारतको माओवादी आन्दोलनप्रति नरम रवैया अपनाउने कविको रूपमा चिनिन्छन् ।

    उनी ३१ दिसेम्बर २०१७ मा भारतको पुणेमा आयोजित एल्गार परिषदको कार्यक्रममा भडकाउपूर्ण भाषण दिएको आरोपमा २८ अगस्त २०१७ देखि न्यायिक हिरासतमा रहेका थिए ।

    भारतका कैयौँ प्रगतिवदी साहित्यकार, पत्रकार, नागरिक अभियन्ताहरूले निरन्तर उनको रिहाइको माग गर्दै आएका थिए ।

    मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • २.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ३.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ४.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ५.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ६.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ७.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ८.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.