• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अध्यक्ष चित्रबहादुर केसीको उपस्थितिमा रुपन्देहीमा प्रशिक्षण भेला, राजमोका वडा तथा टोल समिति गठन


  •   मङ्गलबार, माघ २७, २०७७ मा प्रकाशित
  • बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको आयोजनामा प्रशिक्षण भेला सम्पन्न भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

    भेलमा प्रशिक्षण दिँदै अध्यक्ष केसीले कुनै पनि देशमा आमूल परिवर्तन हुनका लागि जनता सचेत हुनुपर्ने बताउनुभयो । जनता हुनका लागि राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता सचेत हुनुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले आफू खरानी भएर मात्र समाजको आमूल परिवर्तनका साथै देशको विकास गर्न सकिने बताउनुभयो ।

    सो अवसरमा राजमो केन्द्रीय उपाध्यक्ष बद्रे आलम, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल महिला सङ्घकी केनद्रीय सदस्य भानु केसी र महिला सङ्घकै जिल्ला सचिव दुर्गा आचार्यको आतिथ्यता रहेको थियो ।

    राजमो सिद्धार्थ नगरपालिका समितिका अध्यक्ष नेत्र आचार्यको अध्यक्षता तथा हिरालाल धामीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
    प्रशक्षिण भेलापछि राजमोका वडा तथा टोल समितिहरू गठन भएका थिए ।

    त्यस क्रममा सिद्धार्थनगर–९ मा गठित समितिको अध्यक्षमा श्याम कुर्मी, उपाध्यक्षमा सगिर आलम, सचिवमा लिलबहादुर क्षेत्री र कोषाध्यक्षमा उसमान खान रहनुभएको छ ।

    त्यस्तै सदस्यमा वसिर आलम, सुरज क्षेत्री, साविर अली, दिलिप हरिजन, पप्पु हरिजन, ताज मोहम्मद, आशिर धामी, श्याम हरिजन र जावेद आलम रहनुभएको छ भने सल्लाहकारमा हेमन्तदास कुर्मी रहनुभएको छ ।

    त्यस्तै वडा नं. ६ को समितिमा अध्यक्ष कृष्ण आचार्य, उपाध्यक्ष जय आचार्य, सचिव निर्माणबहादुर कुँवर र कोषाध्यक्षमा रामकिसुन बानिया रहनुभएको छ भने सदस्यमा रामशरण कुमार विक रहनुभएको छ । समितिको दुई स्थान रिक्त राखिएको छ ।

    वडा नं. १२ को समितिमा अध्यक्ष भिम सुवेदी, उपाध्यक्ष विमला कुँवर, सचिव कृष्ण कुँवर तथा सदस्यमा दिपा सुनार, शान्ति केसी, टेकनारायण ढकाल, हरिकला शर्मा, दुर्गा आचार्य, राधे मल्लाह, सदरुद्दिन निसा र सल्लाहकारमा मणिरत्न आचार्य रहनुभएको छ ।

    एवम् प्रकारले कोठौतिया टोल समितिमा अध्यक्ष सागिर आलम, उपाध्यक्ष अनिस मुसलमान, सचिव वसिर आलम र कोषाध्यक्ष ताज मोहम्मद रहनुभएको छ भने सदस्यमा जाहिदा खातुन, सिद्दिक मुसलमान, फिरोज, भुवन भास्कर गुप्ता, खुवाव अली, कमाल मुसलमान र सब्बिर आलम रहनुभएको छ । त्यस्तै सल्लाहमारमा रामचन्द्र तेली र नाथु तेली रहनुभएको छ ।

    ्त्यस्तै डाँडागाउँ टोल समितिमा अध्यक्ष लीलाबहादुर क्षेत्री, उपाध्यक्ष मानबहादुर घर्ती, सचिव आशिष धामी, कोषाध्यक्ष सुरक्ष क्षेत्री र सदस्यमा शान्ति केसी, माया क्षेत्री तथा सल्लाहकारमा चन्द्रबहादुर खत्री रहनुभएको छ ।

    भट्टा टोलमा अध्यक्ष श्याम राजकुमारी, उपाध्यक्ष दिलिपप हरिजन, सचिव सागिर अली, कोषाध्यक्षमा कुसुम हरिजन तथा सदस्यमा हेमन्तदास कुर्मी र सल्लाहकारमा इन्द्रबहादुर केसी रहनुभएको छ ।

    त्यस्तै छोटकी दुमदुमुवा टोल समितिमा अध्यक्ष दयाराम कुर्मी तथा सदस्यमा सागिर दोस्रो, सुजित चौधरी र सुरेन्द्र पासी रहनुभएको छ ।

    एवम् प्रकारले उदयपुर टोल समितिमा अध्यक्ष उस्मान खान, सचिव पप्पु खान, कोषाध्यक्ष श्याम हरिजन र सदस्यमा प्रकाश कुर्मी, सुरज जैसवाल, पप्पु हरिजन रहनुभएको छ भने सदस्यको एक स्थान रिक्त राखिएको छ ।

    मङ्गलबार, माघ २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.