• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

वर्षाले तरकारी आपूर्ति ८५ प्रतिशत घट्दा बढ्यो भाउ

भारी वर्षाको जोखिमः खोटाङमा राति सवारी सञ्चालनमा रोक

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

सिङ्गापुरमा ८० हजार कर्मचारीलाई एआई तालिम दिइने

कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार

भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

एसियन गेम्स क्रिकेटमा नेपालको जित

कजाकिस्तानमा नौसैनिक अभ्यासमा १४ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • २. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ३. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ४. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ५. हार्दिक शुभकामना

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ८. आदर्शको पहाड

  • ९. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • १०. सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

गुल्मीकी अनिता खड्कालाई जापानबाट सहयोग जुट्दै


  •   सोमबार, माघ ०५, २०७७ मा प्रकाशित
  • मेघराज रिष्मेली, जापान ।
    ब्रेन ह्यामरेज भएर विगत २० महिनादेखि अस्पताल बस्न बाध्य गुल्मी धुर्कोट पिपलधाराकी अनिता खड्कालाई जापानबाट सहयोग जुट्न थालेको छ । २० महिनाअघि ब्रेन ह्यमरेज भएर अप्रेसन गरिएकी अनिता अहिले पनि औषधि उपचारको लागि ललितपुरको ग्वार्कोमा बस्दै आएकी छन् ।

    Advertisement

    उनको ७-८ पटकसम्म अप्रेसन भै सकेको बताइएको छ । टाउकोमा कृतिम हाड्को कभर राखिएको छ । स्वास फेर्नका लागि घाँटीमा ट्युब राखिएको छ ।

    अब तीन महिनापछि फेरि घाँटिको अप्रेसन गर्नुपर्ने र त्यसको लागि ठूलो धनराशी चाहिने भएपछि खड्का परिवार समस्यामा परेको छ ।
    सबैबाट सक्दो सहयोगको लागि परिवारजनले गरेको अपिल अनुसार जापानमा बस्ने नेपालीहरुले म्याजेन्जर ग्रुप मार्फत सहयोग अभियान सन्चालन गरेका छन् ।

    अनितालाई बचाउनका लागि पौडेल तारामणीको जापान पोष्ट बैंकको खाता नं १०४१०–२१०२२४४१मा रकम जम्मा गरिदिन हुन जापानमा कार्यरत समाजसेवी कालिका पौडेल र माया केसीले आग्रह गर्नुभएको छ ।

    सोमबार, माघ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्षाले तरकारी आपूर्ति ८५ प्रतिशत घट्दा बढ्यो भाउ
    भारी वर्षाको जोखिमः खोटाङमा राति सवारी सञ्चालनमा रोक
    युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय
    सिङ्गापुरमा ८० हजार कर्मचारीलाई एआई तालिम दिइने
    कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार
    भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • २.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ३.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ४.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ५.
      हार्दिक शुभकामना

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      वर्षाले तरकारी आपूर्ति ८५ प्रतिशत घट्दा बढ्यो भाउ

    • २.
      भारी वर्षाको जोखिमः खोटाङमा राति सवारी सञ्चालनमा रोक

    • ३.
      युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

    • ४.
      सिङ्गापुरमा ८० हजार कर्मचारीलाई एआई तालिम दिइने

    • ५.
      कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार

    • ६.
      भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

    • ७.
      नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

    • ८.
      एसियन गेम्स क्रिकेटमा नेपालको जित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.