• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दुर्घटनामा ज्यान गुमाएका नेपालीको परिवारलाई मूल प्रवाहले दिलायो क्षतिपूर्ति


  •   बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित
  • हैदराबाद । सडक दुर्घटनामा ज्यान गुमाएका नेपाली युवा सन्तबहादुर सिञ्जालीको परिवारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले क्षतिपुर्ती दिलाएको छ ।

    Advertisement

    पाल्पा पूर्वखोला गाउँपालिका ६ घर भै हाल हैदराबाद महानगरपालिका अन्तर्गत चैतन्यपुरीमा अबस्थित अमरावती होटल एण्ड रेस्टुरेण्टमा कार्यरत ४० वर्षीय सन्तबहादुर सिञ्जाली डिउटीबाट आफ्नो कोठातिर फर्किने क्रममा सुपर्जा अस्पतालको एम्बुलेन्सले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

    घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण हैदराबाद नगर समिति अन्तर्गत आटोनगर यल्बिनगर एरिया समितिका सदस्य रामप्रसाद पन्तलाई प्राप्त भएपछी उहाँले समाजका केन्द्रीय सचिव प्रेम पौडेल, मध्य दक्षिण क्षेत्रीय सदस्य रतनसिंह र क्षेत्रीय सदस्य कृष्ण बहादुर थापालाई जानकारी गराउनु भएको थियो ।

    उक्त घटनाको जानाकारी पाउनासाथ केन्द्रीय सचिव प्रेम पौडेल, क्षेत्रीय सदस्य रतनसिंह, क्षेत्रीय सदस्य कृष्णबहादुर थापा र रामप्रसाद पन्थ सहितको टोली तुरुन्तै घटना स्थलमा पुगेको थियो ।

    उक्त अस्पतालको मेनेजमेन्टसँग लामो वार्तापछि क्षतिपुर्ती निश्चित नभएसम्म मृतकको शव नबुझ्ने अडान प्रतिनिधि मण्डलले लिएको थियो । दुई दिनसम्म अस्पताल प्रशासन र पुलिस प्रशासनसँगको लगातार वार्ता पश्चात् मृतकका परिवारलाई ३ लाख १५ हजार क्षतिपुर्ती दिने र बाँकी एम्बुलेन्सको इन्सुरेन्स भएकोले इन्सुरेन्सको लागि मुद्दा लड्ने सहमती भएको थियो ।

    यहि ९ जनबरी २०२१ का दिन इन्सुरेन्समा २५ लाखको डिमाण्ड सहितको मुद्दा दायर गर्न वकिल समेतको व्यवस्था मिलाई १० जनवरी २०२१ का दिन १९ वर्षीय छोरा संजु सिञ्जालीलाई उक्त रकम हस्तान्तरण गरिएको छ । काजकृया गरि फर्कने गरि सुनौलीसम्म बसको समेत व्यवस्था समाजको पहलमा गरिएको थियो । र उहाँहरुकै आफन्त कमल दर्लामीको जिम्मा लगाएर स्वदेश पठाइएको केन्द्रीय सचिव प्रेम पौडेलले जानकारी दिनुभएको छ ।

    स्मरण रहोस्ः उक्त मुद्दामा अस्पताल प्रशासनले पुलिस प्रशासनसँगको मिलेमतोमा पीडितहरुलाई धम्क्याउने र क्षतिपुर्ती बिना नेपाल फिर्ता पठाउनेसम्मको षड्यन्त्र गरेको संगठनका नेता कार्यकर्ताहरुले थाहा पाएका थिए । मूल प्रवाहका प्रतिनिधि मण्डलले तत्काल क्षतिपुर्ती र इन्सुरेन्सको मुद्दा समेत आफ्नै मातहतमा गर्ने चट्टानी अडान लिएपछी अन्ततः उनीहरु झुक्न बाध्य भएका थिए ।

    मूल प्रवाहले मृतकको परिवारलाई क्षतीपुर्ती र अन्य सहयोगमा खेलेको भूमिकाबाट पीडित पक्ष अत्यन्तै प्रभावित भएका थिए । यो सराहनीय कार्यबाट प्रभावित भई मृतकका सम्पूर्ण आफन्तहरु नेपालमा राष्ट्रिय जनमोर्चामा संगठित हुने वचनबद्धता गरेका थिए । साथै उनीहरुले मूल प्रवाह मध्य दक्षिण क्षेत्रीय समितिलाई आभार सहित धन्यबाद दिएका थिए । घटना ४ जनबरी २०२१ को साँझ ८ः३० बजे घटेको थियो ।

    बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.