• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मसाल नेता पोख्रेलप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली


  •   बुधबार, पुष २२, २०७७ मा प्रकाशित
  • प्युठान । मंगलबार निधन भएका नेपाल कम्युनिस्ट पार्टी (मसाल) झिमरुक गाउँपालिकाका सल्लाहकार कृष्णप्रसाद पोख्रेल (प्रदिप) प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।

    Advertisement

    आज बिहान झिमरुक नदी किनारमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइ सम्मान प्रकट गर्नुभएको हो ।

    कार्यक्रममा बोल्दै नेतृ पौडेलले कृष्णप्रसाद पोख्रेलको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनु भयो । उहाँले पोख्रेलले आफ्नो सम्पूर्ण जीवन समाजको लागि अर्पित गरेको बताउनुभयो ।

    अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जि.सि.ले उहाँले समाजको लागि लामो र निरन्तर सेवा गर्दै जीवनको अन्तिम समयसम्म पनि समाज र जनताको पक्षमा संघर्ष गरेको उल्लेख गर्दै नयाँ पुस्ताले उहाँको जीवनलाई प्रेरणा स्रोतको रुपमा लिनुपर्ने उल्लेख गर्नुभयो ।

    श्रद्धाञ्जली कार्यक्रममा प्रदेश सांसद तारा जि.सि., राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण खड्का, झिमरुक गाँउपालिका अध्यक्ष तिलक जि.सि. अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव विरबहादुर जि.सी., नेकपा (मसाल) रुपन्देही प्रवक्ता नारायण जि.सि., अखिल नेपाल युवक संघका जिल्ला उपाध्यक्ष वरुणध्वज मल्ल, झिमरुक गापा वडा न. ५ का अध्यक्ष टीका जि.सि., ३ न. वडा अध्यक्ष मीनबहादुर केसी, ४ नम्बर वडा अध्यक्ष सिताराम पोख्रेल, शिक्षक महासंघका झिमरुक अध्यक्ष कर्ण जि.सि., अनेसिसंघका जिल्ला सदस्य शंकर बस्नेत, जातीय समता समाजका जिल्ला सहसचिव विनोद विक, राजमो झिमरुकका अध्यक्ष सिद्दिमान जि.सि., युवक संघ झिमरुकका अध्यक्ष भरत ढकाल लगाएतका नेता कार्यकर्ता तथा स्थानीयको बाक्लो उपस्तिथि रहेको थियो ।

    विक्रम संम्वत २०१० जेठ २ गते जन्मनु भएका पोख्रेल अखिल नेपाल किसान महासंघ झिमरुकको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ २०५४ सालको निर्वाचनमा साविक वाँदिकोट गाविसको वडा न.१ वाट वडा अध्यक्षमा विजयी हुनुभएको थियो । उहाँ राजमो प्युठानको पूर्व जिल्ला सदस्य तथा प्रभात मावि आहालखोलाको पूर्व अध्यक्ष हुनुहुन्थ्यो । उहाँले ओखरकोट र बाँदिकोटको विकास निर्माणमा लामो र अविस्मरणीय योगदान दिनुभएको छ ।

    उहाँ लामो समयदेखि दमको रोगवाट पीडित हुनुहुन्थ्यो । हिजो साँझ (पौष २२ गते) राति ९ बजे उहाँको आफ्नै निवास झिमरुक–३ बाँदिकोटमा निधन भएको हो ।

    उहाँको श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

    बुधबार, पुष २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना
    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

    • २.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • ३.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ४.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ५.
      हार्दिक शुभकामना

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ७.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ८.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.