• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मूल प्रवाहका केन्द्रीय सदस्य रामप्रसाद आचार्यको प्रवासबाट विदाई


  •   मङ्गलबार, पुष १४, २०७७ मा प्रकाशित
  • खिमबहादुर विक, हैदरावाद ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामप्रसाद आचार्य प्रवासबाट विदा भएर स्वदेश फर्कनुभएको छ । मूल प्रवाहले एक कार्यक्रम आयोजना गरी नेता आचार्यको सम्मानका साथ भारतबाट विदाई गरेको छ ।

    Advertisement

    आचार्य काम गर्ने कम्पनीबाट अवकास प्राप्त गरी सदाको लागि स्वदेश फर्कनुभएको हो । उहाँले आजसम्म संगठनलाई दिएको योगदानप्रति मूल प्रवाहले उच्च सम्मान गर्दै विदाई गरेको छ । पुर्ख्यौली थलो बागलुङ रहेका आचार्य हाल नवलपरासी अमरापुरीका स्थायी बासिन्दा हुनुहुन्छ ।

    विदाई समारोहमा मूल प्रवाहका केन्द्रीय सचिव प्रेम पौडेल फूल र अबिर प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । त्यस क्रममा नेता पौडेलले आजसम्म उहाँले संगठनलाई दिएको योगदान प्रति उच्च सम्मान गर्दै भविष्यमा स्वदेशमा गएर राष्ट्र र राष्ट्रियताको पक्षमा अगाडि बढ्न र शोषित पीड़ित वर्गको निम्ति अग्रपंक्तिमा रही काम गर्न सुझाव दिनुभएको थियो ।

    घनश्याम पौडेलको अध्यक्षता र खिमबहादुर विकको सञ्चालनबाट अगाडि बढेको कार्यक्रममा केन्द्रीय प्रतिनिधि के रतन सिंह, क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, क्षेत्रीय सहसचिव भिमबहादुर थापा, भूतपूर्व क्षेत्रीय अध्यक्ष तथा वरिष्ठ सदस्य प्रेम केसी, क्षेत्रीय सचिवालय सदस्य किष्णबहादुर थापा, दक्षिण नगर समितिका तुलसी आचार्यले विदाई हुनुभएका नेता रामप्रसादआचार्यको उज्वल भविष्यको कामना गर्नुभएको थियो ।

    सम्मान तथा विदाई गरिएपछि नेता आचार्यले भारतमा रहँदा जसरी काम गरिएको थियो, स्वदेशमा गएर पनि त्यही रुपमा व्यक्तिगत स्वार्थलाई परित्याग गरी देश र जनताको पक्षमा संघर्षको मैदानमै रहने बचनवद्धता प्रकट गर्नु भएको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले प्रस्तुत गरेको जोशिलो सांस्कृतिक कार्यक्रमले माहोल उमंगमय बनेको थियो ।

    यो पनिः यस्तो रह्यो हैदरावादमा विरोध सभा, महिला र विद्यार्थी विभागको क्षेत्रीय भेला (फोटो)

    मङ्गलबार, पुष १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.