• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बागलुङ, म्याग्दी र पर्वतको विकासमा सहकार्य गर्न प्रवासीहरु प्रतिवद्ध


  •   सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ ।
    अन्तर्राष्ट्रिय स्तरमा सक्रिय रहेका बागलुङ, पर्वत र म्याग्दी समाजले आपसी सहकार्य गर्दै र जिल्लामा विकास र सामाजिक हितमा साझा अवधारणा र हातेमालो गर्ने योजनाका साथ छलफल प्रारम्भ गरेका छन् ।

    Advertisement

    आइतबार सम्पन्न भर्चुअल बैठकमा तीन जिल्लाका अन्तर्राष्ट्रिय समाजका प्रमुख तथा पदाधिकारीहरु सहभागी बैठक सो सहमतिमा पुगेको हो । समितिहरुबीच आपसि संस्थागत परिचय, सहकार्य, कालिगण्डकी नदी संरक्षण, कालिगण्डकी सभ्यता, आ–आफ्ना जिल्लाका पर्यटन पवर्द्धनका क्षेत्रमा जोडिएका स्थानीय निकायहरुको फोहर व्यवस्थापनमा संस्थाहरु मार्फत के कस्तो सहयोगी भूमिका निभाउन सकिन्छ भन्ने छलफल भएको थियो ।

    आउँदा दिनहरुमा छलफललाई अगाडि बढाउँदै स्थानीय निकायहरु सहितको छलफल कार्यक्रमको लागि पहल गर्ने र आपसी सहकार्य र संस्थागत सम्बन्धलाई ठोस गर्दै सहकार्यका योजना गर्न सहमति समेत भएको छ । बैठकमा अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष एकराज गिरीले जोडिएका तीन जिल्ला बागलुङ, पर्वत र म्याग्दीको लागि परदेशमा भएपनि सहकार्य गरेर जानु पर्नेमा जोड दिँदै युरोपको फोहोर व्यवस्थापनको अनुभव सुनाउनुभयो ।

    गिरीले यस्ता प्रकारका सिप तथा योजना बागलुङ, पर्वत र म्याग्दीमा लैजानको लागि संयुक्त पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अन्तर्राष्ट्रिय म्याग्दी प्रवासी संघ (मोना) का अध्यक्ष ओम जुग्जाली मगरले बागलुङ, पर्वत र म्याग्दीमा दुःख वा अप्ठ्यारो पर्दा हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष दीपिका भूषालले स्थानीय निकायहरुसँग मिलेर स्थानीय समुदायलाई आय आर्जन हुने कार्यहरु गर्नुपर्ने भनाई राख्नुभयो ।

    सो बैठकमा म्याग्दी समाजका बरिष्ठ उपाध्यक्ष मिम पुर्जा, महासचिव विक्रम कार्की, बागलुङ समाजका उपाध्यक्ष बेलुकाजी थापा, सचिव प्रेम सागर, यूरोप संयोजक महेन्द्र खड़का लगायतले तीन जिल्लाका समाजबीच सहकार्य हुनुपर्ने र यस्ता बैठक भैराख्नुपर्ने भनाई राखेका थिए । बागलुङ समाजका महासचिव देब पौडेल (देबु) को सञ्चालनमा संयुक्त बैठक भएको थियो ।

    सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.