• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बुने ! तँ बुने रहिनस्


  •   शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित
  • मिनबहादुर राना
    हिजोसम्म बा आमाकी प्यारी छोरी थिइस्
    मेरी प्यारी बुने थिइस्
    बुने ! तँ अब बुने रहिनस्

    Advertisement

    विश्व भिजेको छ तेरो आँसुले
    संसार थर्केको छ तेरो कर्मले
    धर्ती रोएको छ तेरो आवाजमा
    बुने ! तँ बुने रहिनस्

    हाम्री आमा बुद्ध जन्माउने आमाभन्दा कम छैनन्
    हाम्री आमा जिसस र राम जन्माउने आमाभन्दा कम छैनन्
    हाम्री आमा पहरामा घाँस काट्दै रुँदिहुन् तँलाई सम्झेर
    आमा त सबैका हुन्छन् बुने
    तर हाम्री आमाजस्ती हुन सक्दैनन्
    तँ हिजोसम्म बुने थिइस् अब बुने रहिनस्

    मलाई थाहा छ
    खुला सडकमा बितेका रात
    कति लामो हुन्छ
    झिलिमिलि सहरमा
    भोकभोकै डुलेका दिनहरू
    कति पत्यार लाग्दो हुन्छ
    एक घुट्को पानी खान
    हजार गाली खाँदै हिँडेका क्षणहरू
    कति नरमाइलो हुन्छ
    तैँले सामान्य केटीले सहेको पीडाभन्दा भिन्दै
    यौटा कठोर परीक्षा पास गरिस्
    बुने ! तँ बुने रहिनस्

    म महसुस गर्छु बुने
    बचपनका साथी भेट्दा लुक्नुपरेका दिन्
    आफन्त भेट्दा मुख लुकाएर हिँडेका दिन
    आफ्नै बाआमासित तर्सेर भागेका दिन
    घर नामको कालकोठरी
    लोग्ने नामको यौटा मूर्ति
    ती सब छोडेर
    घरबाट निस्केर सिद्धार्थ बनिस्
    जीवनको महाभारत जितिस्
    बुने ! तँ अब बुने रहिनस्

    मृत्युको मुखबाट फर्केकी मेरी बहिनी
    तैले मृत्युलाई जितेकी छेस्
    तँ ती तमाम बेबारिसेहरूको छोरा भइस्
    तँ ती अनामहरूको बा भइस्
    सारा दुखी आत्माहरूको
    आमा बनिस्
    दाइ बनिस्
    भाइ बनिस्
    आज देशले चिनेको योद्धा भइस्
    बुने ! तँ अब बुने रहिन्
    यो पुस्ताकै होनहार भाइ बनिस्
    यो तुच्छ दाजुको आँसु पुछ्ने भाइ बनिस्
    बुने ! तैँले जीवन चिनिस्
    जीवनको विश्वयुद्ध जितिस्

    (सपना रोका मगरप्रति समर्पित)

    शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.