• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

आमा


  •   मङ्गलबार, मङि्सर १६, २०७७ मा प्रकाशित
  • कासीराम शर्मा

    Advertisement

    आमा
    कति धेरै व्यथा लाग्यो होला है ?
    त्यो दिन जब मलाई
    यो सुन्दर संसारमा नयाँ
    पाहुना बनाएर स्वागत गर्दै थियौ
    त्यो प्रत्सव पीडितलाई
    बिर्सेर मनमा आशाको दियो
    बालिरहेकी थियौ होला
    जति पीडा र छट्पटी
    भएको थियो नि
    सायद त्यो भन्दा बढी
    खुसी पनि भयौ होला
    किनकि तिमी
    यो सुन्दर संसारमा
    एउटा नयाँ पाहुनाको
    आगमन गराउँदै थियौ
    एउटी नारीले आफ्ना
    पीडाहरूलाई भन्दा पनि
    आमा हुनुमा
    गर्व गर्छिन् !

    आमा !
    मैले तिमीलाई सानोमा
    निकै सताएको हुँला है ?
    कहिले तिम्रो दूध चुस्दै गर्दा
    स्तनको टुप्पो नै
    टोकिदिए हुँला त कहिले
    तिम्रो त्यो न्यानो काखमा
    एकैचोटि सँगै दिसापिसाब
    गरिदिए हुँला अनि
    कहिले त तिम्रो भोक र निद्रा पनि
    खोसिदिए हुँला
    तर पनि तिमीले
    त्यो टोकाइलाई सन्तानको
    स्पर्शको रूपमा लियौ
    मैले फोहोर बनाएको
    त्यो काखलाई घिन
    नमानिकनै खुसीले सफा गर्‍यौ
    र त्यो खोसिएको तिम्रो
    भोक र निद्रा
    मेरो भोक र निद्रालाई
    पुरा गरेर
    सन्तुष्टि लियौ होला !!

    आमा !
    तिमी कति महान् छौ है ?
    आफू भोकै बसेर पनि
    मलाई कहिल्यै भोको राखेनौ
    बरू तिमी काँडामा
    टेकेर हिँड्यौ तर
    मेरो पाउमा फूलले पनि
    प्रहार गर्न पाएनन्
    कयौं पटक घाम र पानीले
    तिमीलाई निकै सतायो
    तर मलाई भने
    सधैं सुरक्षा दिइरह्यौ
    मानौं कि तिमीलाई मेरो
    सुरक्षाका लागि नै
    यो धरतिमा पठाइएको हो
    आमा !
    पिठ्युँमा पानीको गाग्री राखेर
    अनि काखमा मलाई बोक्दै
    घन्टौंसम्म हिँडेर पनि
    तिमी थाकेनौ है ?

    आमा !
    दुनियाँ जतिसुकै परिवर्तन
    किन नहोस्
    तिमी कहिल्यै परिवर्तन भएनौ
    किनकि तिमी एउटा आमा हौ
    आमा !
    तिमी अनपढ छ्यौ
    तर पनि मेरा लागि
    पहिलो गुरु हौ
    तिमीले मलाई संसार चिनायौ
    तिमी मेरा लागि
    यस्तो डाक्टर हौ
    जसले सुरुमै मलाई
    आफ्नो अमृत पिलाएर
    जीवन दियौ
    आमा !
    तिमी मेरा लागि यस्तो मनोबैज्ञानिक हौ
    जसले केही नभनिकनै
    मनको भाषा बुझ्न सक्छौ
    तिमी मेरो जिन्दगीको
    यस्तो दार्शनिक हौ कि
    जसले मलाई जिन्दगीका
    हरेक बाटाहरूमा हिँडायौ !!

    आमा !
    तिम्रो जति तारिफ
    गरे पनि कमै हुन्छ होला
    त्यो जुनले पनि
    तिम्रो सामू शिर झुकाउँछ होला
    त्यसैले त

    आजको दिन तिम्रो
    अगाडी आउने हिम्मतै राख्दैन
    ताराहरू भने आफू
    चम्केर तिम्रो स्वागत
    गरिरहेका छन्
    किनकि ,
    उनीहरुको आमा
    जुन पनि
    तिम्रो सामुन्ने आउन
    लजाई रहेको छ
    आमा

    मङ्गलबार, मङि्सर १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.