• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

गणतन्त्रका लागि लडेका शक्तिहरुकै अकर्मण्यताका कारण प्रतिगमनको खतरा : आचार्य


  •   आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
  • जगदीश ढकाल, कोहलपुर ।
    राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव एवं पूर्व सांसद हरि आचार्यले विदेशी साम्राज्यवादीहरुको इसारामा नेपालमा भित्र्याइएको संघीयताले देशको राष्ट्रियता खतरामा पर्दै गएको बताउनुभएको छ ।

    Advertisement

    आइतबार राष्ट्रिय जनमोर्चाले बाँकेको कोहलपुरमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता आचार्यले संघीयताका कारण राष्ट्रियता खतरामा परेकोले त्यसलाई खारेज गर्नुको विकल्प नभएको बताउनु भयो ।

    आचार्यले गणतन्त्रका लागि लडेका शक्तिहरुबीच अकर्मण्यता भएका कारण कम्बोडिया ,जापान लगाएत देशहरुमा प्रतिगमन भएको इतिहासको उदाहरण दिँदै नेपालका गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरुबिच राष्ट्रको हितमा एकजुट हुनुपर्ने आवश्यकता औँैल्याउनु भयो ।

    कोरोना महामारीको अवस्थामा समेत सत्तामा बस्नेहरुबाटै देशको ढुकुटीमा ब्रम्हलुट मच्चाउने काम भएको, किसानहरुलाई मल विउको व्यवस्था गर्न नसकेको, जनताले दिएको भोटले जनताकै ढाड सेक्ने काम हुनु दुर्भाग्यपूर्ण भएको आचार्यले उल्लेख गर्नुभयो ।

    विरोध सभामा अखिल नेपाल किसान महासंघ बाँकेका संयोजक जोगप्रसाद भण्डारी, अखिल नेपाल युवक संघ बाँकेका अध्यक्ष भरत खड्का, अखिल नेपाल महिला संघ बाँकेकी अध्यक्ष पुर्णकला भण्डारी, अखिल (छैठौं) बाँकेका अध्यक्ष नमराज चन्द लगायतले सम्बोधन गर्नुभएको थियो ।

    राजमो बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला उपाध्यक्ष जगदीश ढकालले गर्नुभएको थियोे ।

    राष्ट्रिय जनमोर्चाले देशव्यापी आयोजना गरेको संघीयता विरुद्धको कार्यक्रम अन्तर्गत बाँकेको कोहलपुरमा विरोध सभाको आयोजना गरिएको हो । राजमोले संघीयता खारेजी ,एमसीसी सम्झौता खारेज गर्नुपर्ने, देशमा बढ्दै गइरहेको हत्या हिंसा, बलात्कारका घटना बन्द गर्नुपर्ने, कोरोना महामारीबाट जनताको जनधनको सुरक्षा गर्नुपर्ने लगायतका मागहरू राखी विरोध सभाको आयोजना गरेको राजमोले जनाएको छ ।

     

    आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.