• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपालमा चल्ने संघीयता विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाउन भारतब्यापी कार्यक्रम

  •   शनिबार, मङि्सर १३, २०७७ मा प्रकाशित
  • ठाकुर खनाल, नयाँ दिल्ली ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपालमा हुने संघीयताविरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाउन आइतबार (नभम्बर २७ मा) भारतब्यापी विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

    Advertisement

    मंसिर १४ गते आइतबार राष्ट्रिय जनमोर्चाले देशब्यापी र प्रवासमा समेत संघीयताको विरुद्ध दबाबमूलक कार्यक्रमको आयोजना गरेको छ । त्यससँगै कोरोना संक्रमितहरुको प्रभावकारी उपचार, भ्रष्टाचार नियन्त्रण, एमसीसी खारेजी, अतिक्रमित भूभाग फिर्ता लगायतका विषय उठान गर्ने राजमोले जनाएको छ ।

    सोही अभियानप्रति ऐक्यवद्धता जनाउन भारतब्यापी कार्यक्रम आयोजना गरिएको हो ।

    त्यस अन्तर्गत मूल प्रवाह केन्द्रीय समितिको आयोजनामा आइतबार बिहान १० बजे देखि अनलाइन कार्यक्रम हुँदैछ । त्यस्तै, मध्य दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा बिहान ७ः३० देखि र पश्चिमोत्तर क्षेत्रीय समिति (राष्ट्रिय राजधानी क्षेत्र एवं आसपास) मा साँझ ६ः३० देखि अनलाइनमै कार्यक्रम हुनेछ ।

    यसैगरी, सुदूर पश्चिमोत्तर क्षेत्र अन्तरगत लुधियाना, चण्डीगढ, रोपड, श्रीगंगा नगर, जालन्धर, हिसार, पुर्वोत्तर क्षेत्र अन्तर्गत प्रत्यक्ष कार्यक्रम हुनेछ भने नागालैण्ड्को कोहीमा, मेघालयको लाडरुम्बाई र जवाई आसमको उल्माफेर, मध्य पश्चिम क्षेत्र अन्तर्गत तारापुर, अलीबाग रायगढ, पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा वापीमा, उत्तर भारत क्षेत्र अन्तगरत इलाहबाद, मध्य पश्चिमोत्तर अन्तर्गत जयपुर र भिवाडी दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत अधिकांश नगरमा प्रत्यक्ष कार्यक्रम हुँदैछ ।

    त्यसबाहेक अन्य नगरमा पनि स्थानीयस्तरमा कार्यक्रमको आयोजना गरिने मूलप्रवाहले जनाएको छ ।

    शनिबार, मङि्सर १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.