• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भारतको चंडिगढमा देउसी भैलो कार्यक्रमको समिक्षा

  •   आइतबार, मङि्सर ०७, २०७७ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    भारतको चंडिगढमा तिहारको शुभकामना तथा देउसी भैलो कार्यक्रमको समिक्षा गरिएको छ । समिक्षासँगै देउसी भैलो कार्यक्रमको समापन भएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जनाएको छ ।

    Advertisement

    कोरोना संक्रमणका कारण अगुवा कार्यकर्ताहरु सहभागी हुने गरि ०७७ को तिहारको शुभकामना आदानप्रदान कार्यक्रमको समिक्षा गरिएको हो । कार्यक्रममा विभिन्न वक्ताहरुले देउसी भैलोको अनुभव बताउनुभएको थियो ।

    नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षता तथा सचिव तेजबहादुर रोकाको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा उपाध्यक्ष वालाराम न्यौपानेले स्वागत गर्नु भएको थियो ।

    समारोहमा तिहारको समयमा भैलो खेल्न नसकेपनि शुभकामना आदानप्रदानको समयमामा कार्यकर्ता समर्थक, शुभचिन्तकहरुबाट प्राप्त सहयोगको विषयमा नगर कोषाध्यक्ष किसन खनालले स्पष्ट पार्नुभएको थियो ।

    कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार एवं युगदर्शन सम्वाददाता खिमराज चालिसे, सुदूरपश्चीमोत्तर क्षेत्रीय सदस्य प्रेम आचार्य, सुदूरपश्चीमोत्तर क्षेत्रिय सदस्य तथामहिला क्षेत्रीय सचिव जुना चालिसे, समता केन्द्रीय विभागका बिनु नेपाली, महिला क्षेत्रीय सदस्य सिमा खडका, जनजाति विभागका थमन थापा, रक्तिम विभागका अर्जुन विक, विद्यार्थी केन्द्रीय सदस्य विष्णु वेल्वासे, नगर सचिव राम पन्थी लगाएतका वक्ताहरुले आफ्नो अनुभव प्रस्तुत गर्नुका साथै सांस्कृतिक कार्यक्रमको महत्वबारे प्रष्ट पार्नुभएको थियो ।

    अभियान सहितको शुभकामना आदानप्रदानको समिक्षा रिपोर्ट विभिन्न एरियावाट प्रस्तुत गरिएको थियो । जस अनुसार मोहाली एरिया अध्यक्ष बालाराम न्यौपाने, सिटि एरिया अध्यक्ष दुर्गा विक, पंचकुला एरिया अध्यक्ष सुरेश आचार्य, इन्डस्ट्रीयल एरिया सचिव थानेश्वर पाण्डे, मध्यसिटि एरियावाट विष्णु वेल्वासे लगाएत हुनुहुन्थ्यो ।

    आइतबार, मङि्सर ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.