• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

नेकपा विवादमा चिनियाँ राजदूतको ‘इन्ट्री’, ओली सचिवालय बैठकमा जाने


  •   बुधबार, मङि्सर ०३, २०७७ मा प्रकाशित
  • काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा सहभागी हुन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका छन् । त्यसका लागि बुधबार दिउँसो १ बजे बोलाइएको मन्त्रिपषिद बैठक १ घण्टा पछि सारिएको छ ।

    Advertisement

    बुधबार दिउँसो तोकिएको बैठक राख्ने र सार्ने पक्षबीच रस्साकस्सी भइरहेको बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह बैठक गरेरै छोड्ने अडानबाट पछि नहटेपछि ओली बैठकमा सहभागी हुन लागेका हुन् ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षले सो बैठक सार्न जोड गरिरहेको थियो भने अर्का अध्यक्ष प्रचण्डसहितका बहुमत सदस्यले बैठक गरिछाड्ने अडान लिएका थिए।

    दुई पक्षको रस्साकस्सीबीच आज बिहान तोकिएकै समय र स्थानमा राख्ने सहमति भएको हो । अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि तोकिएको समयमै बैठकमा सहभागी हुने जानकारी गराएका थिए ।

    बैठकमा प्रचण्डले ओलीको राजीनामा माग गर्दै सचिवालयमा पेश गरेको लिखित प्रस्तावउपर छलफल हुनेछ । आफू अल्पमतमा परेपछि ओलीले बैठक सार्न वा टार्न प्रयत्न गर्दै आएका थिए । त्यसका लागि आफूपक्षीय नेताहरु परिचालन गरेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई शितल निवास बोलाएर छलफल गरेकी थिइन् ।

    यसैबीच नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएको स्रोतले जनाएको छ । राजदूत यान्छीले मंगलबार मात्रै चार वटा छुट्टाछुट्टै मिटिङ गरेकी थिइन् ।

    राजदूत यान्छीले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेकी थिइन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु एवं व्यापारी तथा उपाध्यक्ष बामदेवा गौतमसँग चिनियाँ दूतावासका प्रतिनिधिले भेट गरेका छन् ।

    दूतावासका प्रतिनिधिहरुले नेकपाका अध्यक्षद्वयसँगै महासचिव बिष्णु पौडेल, उपाध्यक्ष वामदेव गौतम, प्रचण्ड निकट व्यापारी अजेयराज सुमार्गीलगायतसँग भेट गरेका थिए । चीनकै कारण तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीचको एकता सम्भव भएको थियो भने पटक पटक टुक्रिनबाट जोगाउँदै आएको छ ।

    विभाजनको संघारमा नेकपा : प्रचण्डले सचिवालय बैठक बोलाएकै समयमा ओलीले बोलाए मन्त्रिपरिषद

    बुधबार, मङि्सर ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.