• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

शुभकामना आदान प्रदान गरी खेलियो प्रवासमा भेैलो

  •   मङ्गलबार, मङि्सर ०२, २०७७ मा प्रकाशित
  • जनक राज पौडेल, पाण्डिचेरी ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी, अन्तर्गत मध्य दक्षिण टाउन एरिया समितिले तिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदानसहित प्रगतिशील भैलो खेलिएको छ ।

    Advertisement

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले तिहार सन्दर्भका विभिन्न जनवादी गीत तथा अभिनय प्रस्तुत गरेका थिए । त्यस क्रममा हाम्रा सांस्कृतिक पर्वको महत्व तथा चाडपर्वको प्रगतिशील प्रयोगबारे चर्चा गरिएको थियो ।

    कार्यक्रममा मूल प्रवाह केन्द्रीयसचिव तथा नगर समितिका अध्यक्ष जनकराज पौडेल, केद्रीय परिषद सदस्य चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय समिति सदस्य डिल्लीप्रसाद शर्मा, विद्यार्थी विभाग क्षेत्रीय समितिका विजय शर्मा, महिला नगर विभाग अध्यक्ष विष्णु शर्मालगायत नेताहरुको सहभागिता रहेको थियो । प्रेम बहादुर रानाभाटको अध्यक्षता तथा सञ्जु शर्माको सञ्चालनमा अघि बढेको कार्यक्रममा एरिया समिति सचिव हिरादेवि शर्माले स्वागत गर्नु भएको थियो ।

    केन्द्रीय सचिव तथा नगर अध्यक्षले विधिवतरुपमा भैलो उद्घाटन गर्दै अहिले कोरोना भाइरसले निम्ताएको असहज परिस्थिति, र प्रगतिशिल भैलो, र संगठनको महत्व बारे प्रष्टाउनु भएको थियो । कार्यक्रम सफलता को शुभकामना सहित संगठन र प्रवासमा प्रगतिशिल भैलोबारे चन्द्रकान्त शर्मा र दिल्ली प्रसाद शर्माले बोल्नु भएको थियो ।

    त्यस्तै शुभकामना दिदै महिलाहरुको हक अधिकार र संगठित शक्तिको महत्व बारे विष्णु शर्माले विचार प्रकट गर्दै सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रम सफलताको शुभकामना दिने हरुमा मुदलियर पेट एरिया समिति सचिव रवि पौडेल, विद्यार्थी विभाग क्षेत्रीय समिति विजय पौडेल, नगर विभागबाट विनिता शर्मालगायत हुनुहुन्थ्यो ।

    मङ्गलबार, मङि्सर ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.