• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङ आगलागी घटनामा मृतकको संख्या ८ पुग्यो, राष्ट्रिय जनमोर्चा स्तब्ध


  •   सोमबार, मङि्सर ०१, २०७७ मा प्रकाशित
  • काठमाडौं । हङकङमा नेपाली समुदायले बालकको जन्मदिन मनाउने क्रममा भएको आगलागीमा परी निधन हुनेको संख्या आठ पुगेको छ । आइतबार राति भएको सो घटनामा परी घाइते भएका थप एकको उपचारका क्रममा आज निधन भएको हाम्रा सम्वाददाता शक्तमान बुढाथोकीले जानकारी दिनुभएको छ ।

    Advertisement

    हङकङमा भएको सो दुर्घटनाबाट स्तब्ध भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । सोमबार उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले एक वक्तव्य प्रकाशित गरी दुर्घटनाको खबरले पार्टींक्ति स्तब्ध भएको उल्लेख गर्दै हङकङमा रहेका नेपाली समुदायप्रति समवेदना प्रकट गर्नुभएको छ ।

    वक्तव्यमा दुर्घटनाको सत्यतथ्य बुझ्न, घाइते सबैको उपचारको उचित व्यवस्था गर्न तथा मृतकका आफन्तलाई क्षतिपूर्तिको पहल गर्न नेपाल सरकारसँग माग गरिएको छ ।

    सो श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, ‘हङकङमा२०७७कार्तिक ३० गते राती ३ वर्षीय बालकको जन्मदिन मनाउने क्रममा पटका पड्काउँदा भएको आगलागीमा परी ८ जना नेपालीको मृत्यु भएको खबरले स्तब्ध बनाएको छ । आगलागीबाट बच्चाको बुबा युवराज कँडेल, बच्चाकी दिदी, जन्म दिन मनाउन प्रयोग गरिएको जिरे खुर्सानी होटल सञ्चालिकासहित ८ जनाको निधन भएको छ भने १२ जना घाइते भएका छन् ।

    घाइतेको त्यहाँका अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ । हङकङ दुर्घटनाको सत्यतथ्य बुझ्न, घाइते सबैको उपचारको उचित व्यवस्था गर्न तथा मृतकका आफन्तलाई क्षतिपूर्तिको पहल गर्न नेपाल सरकारसँग माग गर्दछौं । मृतक सबै नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र हङकङमा रहेका नेपाली समुदायप्रति समवेदना प्रकट गर्दछौं ।’

    यो पनिः 

    आगलागीका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न बागलुङ समाज हङकङको आग्रह

    हङकङका नेपालीमाथि ठुलो बज्रपात, आगलागीमा परी सात जनाको मृत्यु, १३ घाइते, दुईको अवस्था अज्ञात

    सोमबार, मङि्सर ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.