• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

तिहारको अवसरमा भारतव्यापी शुभकामना आदान-प्रदान गर्दैै मूल प्रवाह !


  •   आइतबार, कार्तिक ३०, २०७७ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    प्रवासी नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतव्यापीरुपमा देउसीभैलो खेलेर जनचेतना र कलासंस्कृतिको संरक्षणसँगै तिहारको शुभकामना आदान प्रदान गरिरहेको छ ।

    Advertisement

    मूल प्रवाहका केन्द्रीय सदस्य एवं सूदुरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले दिएको जानकारी अनुसार क्षेत्रका अधिकांश नगरहरुले कोरोनाको कारण प्रत्यक्ष देउसीभैलो नखेले पनि तिहारको शुभकामना पुराउन घरदैलोमा क्षेत्रभरिका कार्यकर्ताहरु परिचालन गरिएको छ ।
    मूल प्रवाहका कार्यकर्ताहरु हातमा शुभकामना कार्ड बोकेर यो विषम परिस्थितिमा पनि आफूहरु जनताकोबीचमै रहेको सन्देश घर घरमा पुर्याउन कस्सिएका छन्। उनीहरुको हौसला विभिन्न शहर गल्ली र मोहल्लाहरुमा यसरी देखिने गरेको छ ।

    चंडिगढ
    यहाँ मूल प्रवाहका ५ वटै एरियाहरुमा २३ सदस्यीय व्यवस्थापन समिती बनाएर समर्थक, शुभचिन्तकसम्म शुभकामना दिन कार्यकर्त्ताहरु परिचालन गरिएको छ । जस अनुसार मोहाली एरियामा–केन्द्रीय सदस्य दिनेश खडका र नगर उपाध्यक्ष वालाराम न्यौपानेको अगुवाईमा सिमा खडका, लिला विक, लगाएत आधादर्जन कार्यकर्ताहरु शुभकामना दिन हिड्नुभयको छ।

    पंचकुला एरिया
    पञ्चकुल एरियामा तिहारको अवसरमा नेपालीहरुबीच शुभकामना आदान प्रदानका लागि केन्द्रीय सल्लाहकार तिलक पौडयाल, क्षेत्रीय सदस्य प्रेम आचार्य, सुरेश आचार्य, माया आचार्य, सहित परिचालित हुनुभएको छ ।

    मध्यसिटि एरियामा
    मध्यसिटीमा विद्यार्थी विभागका केन्द्रीय सदस्य विष्णु वेल्वासे, नगर कोषाध्यक्ष किसन खनाल, जमुना खनाल र लक्ष्मण पाण्डे लगाएत कार्यकर्ता रहनु भएको छ ।

    इन्डस्ट्रीयल एरिया
    केन्द्रीय सल्लाहकार खिमराज चालिसे, महिला क्षेत्रीय सचिव जुना चालिसे, नगर सहसचिव थानेश्वर पांडे र सरस्वता भुसाल लगाएतको टिमले सो क्षेत्रमा शुभकामना आदान प्रदान गरिरहेको छ।

    सिटि एरियामा
    यता सिटी एरियामा नगर अध्यक्ष मान वहादुर केसी, सचिव तेज बहादुर रोका, दुर्गा विक, सहित एकदर्जन कार्यकर्त्ताहरु परिचालित गरि शुभकामना कार्ड मार्फत शुभकामना दिइरहेको जानकारी व्यवस्थापन समितीका थमन थापाले दिनुभयो ।

    श्रीगंगानगर (राजस्थान)
    यहाँ सबै दशवटै एरियामा शुभकामना सन्देश आदान प्रदान कार्यक्रम चलिरहेको छ। मूल प्रवाह केन्द्रीय सदस्य कृष्ण जिसी, सदस्य त्रिभुवन भट्टराई, हुम बहादुर बिक, गिरु प्रसाद न्यौपाने, बसन्त भन्डारी, रेशम भण्डारी, जागेस्वर न्यौपाने, हरि न्यौपाने, सुकदेब रिजाल लगायत हुनुहुन्छ।‌ शक्रिय सहभागितामा ३ दिनको शुभकामना दिने रहेको जानकारी केन्द्रीय सदस्य त्रिभुवन भट्टराईले दिनुभएको छ ।

    लुधियाना र लुधियाना फोकलपाइन्ट नगरसमिती
    क्षेत्रका दुवैवटा नगरहरुमा हिजो देखि देउसीभैलो शुरु भएको छ । यहाँ भोलिसम्म जनताको घरदैलोमा सामाजिक दूरि राखी कार्यक्रम गरिने जानकारी रामचन्द्र पौडयालले दिनुभएको छ ।

    संगरूर
    संगरूर नगरमा कोरोनाको कारण देउसीभैलो सानो समूहमा जुटेर भएपनि भोली भाइटिकाको दिन कार्यकर्त्ताहरुको प्रत्यक्ष सहभागितामा खेलिने जानकारि महिला नगर संयोजक लक्ष्मी खनालले दिनुभएको छ।

    जालन्धर
    जालन्धर नगरसमितीले आज पनि ११ बजेदेखि जेपी नगर एरियामा चक्र बहादुर घर्ती को घरमा र मिठु बस्तीमा नगर सल्लाहकार प्रेम शंकरको घरमा सामूहिक देउसी खेलेपछी सिटि एरियामा समितीका सदस्य राजिन्द्र थापाको घरसहित छाउनी एरिया जाने लक्ष्य रहेको जानकारी केन्द्रीय सदस्य कुल बहादुर बगालेले दिनुभएको छ ।

    यो नगरले पहिलो दिनको कार्यक्रम भव्य रूप मा सफल भएको छ। यसैगरि रोपड नगरसमितीले भने हिजै कार्यक्रम एउटा समारोहबीच सम्पन्न गरि सकेको छ ।

    आइतबार, कार्तिक ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.