• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रवासमा यस्तो छ देउसी भैलोको रौनक (भिडियो)


  •   आइतबार, कार्तिक ३०, २०७७ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष विगतमा जस्तो तिहारमा देउसी भैलोको रौनक खासै छैन । तर, सानो समूहमा जुटेर भएपनि रमाइलो गर्ने र कला संस्कृतिको संरक्षणसँगै जनचेतना फैलाउन प्रवासी नेपालीहरु लागिपरेका छन् ।

    Advertisement

    यसै सन्दर्भमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न स्थानमा जनवादी भैलो सञ्चालन गरिरहेको छ ।

    मूल प्रवाह नगर समिति जालन्धरले आयोजना गरेको जनवादी भैलो कार्यक्रमको पन्च दीप प्रज्वलित गर्दै मूलप्रवाहको व्यानरमाथि रिवन काटेर केन्द्रीय सदस्य कुल बहादुर बगालेले उद्घाटन गर्नुभयो । त्यसपछि केन्द्रीय महिला विभागकी शुष्मा खडका, रक्तिम विभागकी जमुना गाहा, समता विभागका हिम प्रसाद र जनजाती विभागका किरण पुनबाट संयुक्त दीप प्रज्वलित गरी भैलो खेलिएको थियो।

    उक्त अवसरमा नगर सचीव दिल बहादुर गाहा, कावा महिला क्षेत्रीय अध्यक्ष मीना बगाले, हर्क बहादुर बुढाथोकी, विद्यार्थी तथा अधिवक्ता ऋतिका खडका र बालसंगठनका प्रकाश गाहा लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो। उद्घाटन कार्यक्रमको सञ्चालन मधुकर भण्डारी र अध्यक्षता जितमान थापाले गर्नुभएको थियो । नगरसमितिले लगातार २ दिन भैलो खेल्ने केन्द्रीय सदस्य कुल बहादुर बगालेले जानकारी दिनुभएको छ ।

    कलासंस्कृतीको संरक्षण गरौंः सापकोटा
    यता, मूल प्रवाह रोपड समितिले आयोजना गरेको देउसी भैलो कार्यक्रमको उद्घाटन मूलप्रवाहका केन्द्रीय सदस्य एवम् क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले गर्नुभयो । त्यस क्रममा शुभकामना दिँदै केन्द्रीय सदस्य सापकोटाले कलासंस्कृति संरक्षणमा जोड दिँदै उच्च प्रगतिशील संस्कृति निर्माण गर्नुपर्ने बताउनुभयो ।

    नगर सचिव विष्णु गुरुङको सञ्चालनमा तथा नगर अध्यक्ष मनीराम सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा क्षेत्रीय सदस्य छबिलाल सापकोटा, शिवलाल लामिछाने र खगी थापा, जनजाति विभागका बिल बहादुर गुरूङ, रक्तिम सांस्कृतिक परिवारका मनकाजी गुरूङ , मदन थापा, रूपा कार्की, सिमा सापकोटा, ओम प्रकाश सापकोटा, दयाराम लामिछाने, महिला बिभागकी लक्ष्मी गुरूङ, मन्जू थापा लगाएतका दर्जनौं कलाकार विध्यार्थीहरू समेत कैयन जनमानसको उपस्थितिमा भैलो सञ्चालन गरिएको नगर अध्यक्ष मनिराम सापकोटाले बताउनु भएको छ।

    कार्यक्रममा उपस्थिति सबैलाई आयोजक समितीले सेलरोटी र अचार खुवाएर बधाइ तथा शुभकामना दिएको थियो ।

    आइतबार, कार्तिक ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.